Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • कोहलपुरबाट ब्राउन सुगरसहित ५ जना पक्राउ, पक्राउ पर्ने मध्येमा दुई जना युवती
कोहलपुरबाट ब्राउन सुगरसहित ५ जना पक्राउ, पक्राउ पर्ने मध्येमा दुई जना युवती
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ २१, २०८१ बागेश्वरी पोस्ट
कोहलपुरबाट ब्राउन सुगरसहित ५ जना पक्राउ, पक्राउ पर्ने मध्येमा दुई जना युवती

बाँके । बाँकेको कोहलपुर नगरपालिकाका दुई स्थानबाट  प्रहरीले लागुऔषध ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर-२ बाट ३ सय ८० मिलिग्राम ब्राउनसुगर सहित कोहलपुर र बर्दियाका दुई युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । 

बाँके प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-२ बर्दहवाका २२ वर्षीय राकेश चौधरी र बर्दियाको मधुबन नगरपालिका-४ का २३ वर्षीया जीया चौधरी रहेका छन् । उनीहरुलाई आइतबार राति पक्राउ गरिएको थियो ।

त्यसैगरी बाँकेकै कोहलपुर नगरपालिका-२ मनकामना चोकबाट पनि १ ग्राम २१० मिलिग्राम ब्राउनसुगर र नगद १८ हजार ३ सय २५ रूपैयाँ सहित पाँच जनालाई पक्राउ गरेको छ ।

आइतबार साँझ इलाका प्रहरी कार्यालयबाट  र कौशिलानगरबाट खटिएको टोलीले कोहलपुर-१ सालको बुटाका १९ वर्षीया संगिता चौधरी, कोहलपुर-२ का २४ वर्षीय श्रीकृष्ण थारू र कोहलपुर-११ लोकनगर बस्ने २८ वर्षीय किरन थारुलाई उक्त परिमाणको ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

प्रहरीको टोलीले संगीताको घरमा छापा मारेर ब्राउन सुगर फेला पारेको थियो भने त्यहाँ रहेका तीनै जनालाई उक्त पदार्थसँग पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

दुबै स्थानबाट ब्राउन सुगर पक्राउ परेका पाँच जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले लागुऔषध कसुरमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।


प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १७:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा लागूऔषधसहित ८ जना पक्राउ
बाँकेमा लागूऔषधसहित ८ जना पक्राउ
लागूऔषधसहित दुई जना पक्राउ, तीन लाख बढी नगद बरामद
लागूऔषधसहित दुई जना पक्राउ, तीन लाख बढी नगद बरामद
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP