Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • डुडुवामा अवैधरुपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने तीन टिपर नियन्त्रणमा
डुडुवामा अवैधरुपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने तीन टिपर नियन्त्रणमा
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन २२, २०८१ बागेश्वरी पोस्ट
डुडुवामा अवैधरुपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने तीन टिपर नियन्त्रणमा

नेपालगन्ज । बाँके डुडुवामा रातको समयमा अवैधरुपमा नदीजन्य पदार्थ ओसारपसार गर्दै गरेका तीन वटा टिपरलाई नियन्त्रणमा लिइएको छ ।

डुडुवा गाउँपालिका-४ स्थित राप्ती पुल भएर नदीजन्य पदार्थ बोकेर आउँदै गरेका तीन वटा टिपरलाई सशस्त्र प्रहरीको खडैंचा बिओपी र डुडुवा गाउँपालिकाको नगर प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बाँकेले जानकारी दिएको छ ।

सशस्त्र प्रहरीका अनुसार गएराति साढे ९ बजे राप्तीसोनारीबाट अवैधरुपले चोरी पैठारी गरेर ल्याउँदै गरेका ती टिपरहरुलाई जाँच गर्ने क्रममा कुनै पनि बिल नभएको पाइएपछि नियन्त्रणमा लिइएको थियो ।

चेकजाँचमा खटिएको संयुक्त टोलीले भे १ ख १७७५,२२६३ र २२८९ नम्बरका टिपरलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । नियन्त्रणमा लिइएका सबै टिपरलाई आबश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुझाइएको इलाका प्रहरी कार्यालय कम्दीले जानकारी दिएको छ ।

बाँकेमा हाल नदीजन्य पदार्थ उत्खननको ठेक्का प्रक्रिया सुरु भए पनि कुनै पनि सवारीसाधनले रातमा ढुवानी गर्न नपाइने प्रावधान रहेको छ । यस्तो अवस्थामा रातमा बिलसहित नदीजन्य पदार्थ लिएर आएको सवारीसाधनलाई सुरक्षाकर्मी वा सम्बन्धित निकायले रोक्न सक्ने बताइएको छ ।


प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP