नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नौबस्ता तालिम शिक्षालयमा सशस्त्र प्रहरी जवान आधारभूत तालिमको दीक्षान्त सम्पन्न
नौबस्ता तालिम शिक्षालयमा सशस्त्र प्रहरी जवान आधारभूत तालिमको दीक्षान्त सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत २७, २०८१ बागेश्वरी पोस्ट
नौबस्ता तालिम शिक्षालयमा सशस्त्र प्रहरी जवान आधारभूत तालिमको दीक्षान्त सम्पन्न

नेपालगञ्ज । सशस्त्र प्रहरी बल नेपाल सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता बाँकेमा सशस्त्र प्रहरी जवान आधारभूत तालिमको अन्तिम दीक्षान्त समारोह एवम् कवाज कार्यक्रम सम्पन्न भएको छ । शिक्षालयमा सञ्चालित सि.सं. २३७ (ज) ११ महिने तालिममा सहभागी १०८ जना सशस्त्र प्रहरी जवानलाई आज दीक्षान्त गरिएको हो । 

May be an image of 7 people and text

प्रमुख अतिथि सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले प्रशिक्षार्थीहरुलाई दज्र्यानी चिन्ह प्रदान गरेका थिए । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौंस्थित सशस्त्र प्रहरी महानिरीक्षकको कार्यालयमा कार्यरत न्यौपानेले तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार वितरण पनि गरे । आधारभूत तालिमका प्रशिक्षार्थीहरुलाई निर्देशनात्मक सम्बोधन गर्दैै सशस्त्र प्रहरी नायब महानिरीक्षक न्यौपानेले संगठनप्रति कटिबद्ध भई देश र जनताको सेवामा समर्र्पित हुन आह्वान गरे। उनले अनुशासित भएर आफ्नो कर्तव्य पालना गर्न निर्देशन दिए । 

May be an image of 3 people and temple

कार्यक्रममा धन्यवाद ज्ञापन सशस्त्र प्रहरी बल नेपाल सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ताका प्रमुख सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक गंगाराम श्रेष्ठले गरेका थिए भने तालिम सम्बन्धि प्रतिवेदन सशस्त्र प्रहरी उपरीक्षक प्रकाश कुमार सुवेदीले प्रस्तुत गरेका थिए । त्यसक्रममा विविध सांस्कृतिक कार्यक्रम तथा डेमो प्रदर्शन समेत गरिएको थियो । समारोहमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकाय लगायत अतिथिहरुले उपस्थिति थियो । 

May be an image of 4 people and text

संगठनमा नयाँ भर्ना भई आउने नवप्रवेशीहरु तथा सशस्त्र प्रहरी कर्मचारीहरुको लागि समय सापेक्ष आधारभूत तथा उन्नत तालिमहरु सञ्चालन गर्ने उद्देश्यले शिक्षालयले काम गरिरहेको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २ नौवस्ता पितमारीमा ४० विगाह जमिनमा सशस्त्र प्रहरी बल नेपाल सशस्त्र प्रहरी जवान तालिम शिक्षालय अवस्थित छ ।

May be an image of ‎4 people, dais and ‎text that says '‎सि. सि. बैजनाथ (ज) सशस्त्र प्रहरी 3 रीघान او आाधारमूत तालिम प्रोह. ITOMETA‎'‎‎May be an image of textMay be an image of grass and text that says 'सशस्त्र प्रहरी बल. नेपाल स.प्र.ज. तालिम शिक्षालय 天トa雅 S सि.स. ី២ कैजनाब सोके जा रसर्त जराল आधारमव സർாகி दीक्षान्त समारोह'


प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १८:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP