Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँके प्रहरीको एक बर्षः ६१५ फरार प्रतिवादी पक्राउ, ५ करोड ९१ लाखको अवैध सामग्री बरामद
बाँके प्रहरीको एक बर्षः ६१५ फरार प्रतिवादी पक्राउ, ५ करोड ९१ लाखको अवैध सामग्री बरामद
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख १६, २०८२ बागेश्वरी पोस्ट
बाँके प्रहरीको एक बर्षः ६१५ फरार प्रतिवादी पक्राउ, ५ करोड ९१ लाखको अवैध सामग्री बरामद

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले एक वर्षको प्रगति विवरण सार्वजनिक गरेको छ । २०८१ बैशाख १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा फरार प्रतिवादी नियन्त्रणदेखि लागूऔषध बरामद अभियान तथा कारोबारी पक्राउ लगायत जिल्लाको शान्ति सुरक्षामा तदारुकताका साथ लागेर अपराध नियन्त्रण तथा अवैध सामग्री बरामदका कार्य गर्दै आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यो अवधिमा बाँके प्रहरीले करोडौं रुपैयाँको अवैध सामग्री बरामद गरेको छ ।

प्रहरी उपरीक्षक तुल बहादुर कार्कीको कमाण्डमा रहेको बाँके प्रहरीले उक्त अवधिमा ६ सय १५ फरार प्रतिवादीलाई पक्राउ गर्दै ५ करोड ९१ लाख ५४ हजार ५३१ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गर्न सफल भएको जनाएको छ । यस्तै ट्राफिक कारवाहीतर्फ ३३ हजार ८५६ वटा सवारी साधनलाई कारवाही गरी रु. २ करोड ९२ लाख ८२ हजार राजश्व संकलन गरिएको जानकारी दिइएको छ । 

अपराध अनुसन्धानतर्फको कारवाहीमा १६ सय ३२ वटा मुद्दा दर्ता भएकोमा १४ सय ७८ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यस्तै ५ सय ५४ वटा पेण्डिङ मुद्दाहरु फछ्र्यौट गरिएको छ । ६ सय १५ जना फरार अपराधी पक्राउ गर्दा २ करोड १४ लाख ४७ हजार ६७५ रुपैयाँ जरिवाना असूल उपर भएको छ । प्रहरी उपरीक्षक कार्कीको सरुवा भइसकेको छ । उनको ठाउँमा एसपी राम प्रसाद घर्ती मगर आउँदैछन् । घर्ती जिल्ला प्रहरीमा डिएसपी हुँदा पनि बसेका थिए । 


प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  २१:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP