prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • शान्ति सुब्यवस्था कायम गर्न प्रतिबद्ध छुः बाँके प्रहरी प्रमुख घर्ती मगर
शान्ति सुब्यवस्था कायम गर्न प्रतिबद्ध छुः बाँके प्रहरी प्रमुख घर्ती मगर
banijya office RSG-2
'पत्रकारहरुलाई छिटो-छरितो सूचना उपलब्ध गराउँछौं'
बागेश्वरी पोस्ट
सोमबार, वैशाख २९, २०८२ बागेश्वरी पोस्ट
शान्ति सुब्यवस्था कायम गर्न प्रतिबद्ध छुः बाँके प्रहरी प्रमुख घर्ती मगर

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले जिल्लामा शान्ति सुब्यवस्था कायम गर्न प्रतिबद्ध भएर लाग्ने बताएका छन् । आज विहान कार्यालयमै आयोजित पत्रकारहरुसंग परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रममा एसपी घर्ती मगरले शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न, अपराध रोकथाम तथा नियन्त्रण गर्न, दण्डहिनताको अन्त्य गर्न, मानव अधिकारको संरक्षण तथा संबद्र्धन गर्न प्रतिबद्ध रहेको बताए ।

उनले भने-"जिल्लाको समग्र शान्ति सुरक्षाको स्थिति मजबुत बनाउन तथा अपराध रोकथाम तथा नियन्त्रणका लागि पाएको जिम्मेवारी अदम्य साहसका साथ यहाँहरु (पत्रकार) को साथ लिएर अघि बढ्नेछु ।" उनले मिडियासंगको सहकार्यलाई मजबुत बनाउँदै अघि बढने बताए । एसपी घर्ती मगरले पत्रकारहरुलाई छिटो-छरितो सूचना उपलब्ध गराउन प्रतिबद्ध रहेको समेत बताए । "सूचनामैत्री हुन एकदमै कोशिस गर्छौं, तपाईंहरुका सुझाबहरुलाई साथमा लिएर अघि बढ्छौं," उनले भने-"कतिपय घटनाको परिपक्वता र पुष्ट्याइँका लागि लिने समय भन्दा अरु अवस्थामा ढिला हुँदैन, यो कुरा यहाँहरुले पक्कै बुझिदिनुहुन्छ ।"

May be an image of 4 people

नेपाल पत्रकार महासंघ बाँकका अध्यक्ष नवीन गिरीले प्रहरी-मिडिया सम्बन्ध आपसी विश्वास, सहकार्य र पारदर्शितामा आधारित हुने भन्दै गुण र दोषका आधारमा निष्पक्ष ढंगले ब्यवहार गरिने स्पष्ट पारे । उनले शीघ्र सूचना प्रणालीमार्फत घटनाहरुका बारेमा पत्रकारहरुलाई यथासमयमै सूचना प्रदान गर्न आग्रह गरे । अध्यक्ष गिरीले मानव अधिकार उल्लंघनका घटनामा कपिपय अवस्थमा प्रहरीले संयमता गुमाएको देखिएको भन्दै नागरिकमैत्री बन्न सुझाब दिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक पातली लगायत अन्य प्रहरी अधिकृत तथा पत्रकारहरुको उपस्थिति थियो । त्यसक्रममा पत्रकारहरुले छिटो छरितो सूचना उपलब्ध गराउन आग्रह गरेका थिए । एसपी घर्ती मगर डेढ साता अघि जिल्ला प्रहरी प्रमुखमा सरुवा भएर आएका हुन् । 

May be an image of 8 people and text

May be an image of 2 people and people studyingMay be an image of 9 people and text


प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १६:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
साईगाउँबाट भारतबाट ल्याइएको बोइलर कुखुरा बरामद
साईगाउँबाट भारतबाट ल्याइएको बोइलर कुखुरा बरामद
नेपालगन्जका यौन अखडामा बाँके प्रहरीको छापा,४५ जना पक्राउ
नेपालगन्जका यौन अखडामा बाँके प्रहरीको छापा,४५ जना पक्राउ
नेपालगन्जको जुवाखालमा बाँके प्रहरीको छापा, साढे १३ लाखसहित १४ जुवाडे पक्राउ
नेपालगन्जको जुवाखालमा बाँके प्रहरीको छापा, साढे १३ लाखसहित १४ जुवाडे पक्राउ
लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ
लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP