नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नेपालगन्जबाट ३६ ग्राम बढी खैरो हेरोइनसहित ३ युवक प्रहरीको नियन्त्रणमा
नेपालगन्जबाट ३६ ग्राम बढी खैरो हेरोइनसहित ३ युवक प्रहरीको नियन्त्रणमा
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, जेठ १४, २०८२ बागेश्वरी पोस्ट
नेपालगन्जबाट ३६ ग्राम बढी खैरो हेरोइनसहित ३ युवक प्रहरीको नियन्त्रणमा

नेपालगन्ज । नेपालगन्जबाट ठूलो परिमाणमा खैरो हेरोइनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।नेपालगन्जको वडा नम्बर ८ का २५ वर्षीय सरीफ कवाडियालाई २७ ग्राम ४३० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो । 

खैरो हेरोइनको कारोबार भइरहेको विशेष सूचना पाएर मंगलबार साँझ  गएको नेपालगन्ज लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र सुर्खेत लागुऔषधको टोलीले कवाडियाको घर खानतलासी गर्ने क्रममा उक्त २७ ग्राम ४३० मिलिग्राम खैरो हेरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।उनको साथबाट डिजिटल तराजु समेत बरामद गरिएको हो ।

त्यसैगरी लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको टोलीले नेपालगन्ज-२१ का २० वर्षीय समीर खान र सोही स्थानका २१ वर्षीय कस्मिन सिंह ठकुरीलाई ९ ग्राम १९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

मंगलबार दिउँसो भारतको रुपैडिहाबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा नेपालगन्ज-१५ जमुनाहा नाकाबाट उक्त परिमाणको खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।

लागुऔषध नियन्त्रण ब्यूरोले उनीहरु सवार भे १० प ४९३६ नम्बरको स्कुटर समेत नियन्त्रणमा लिएर बरामद गरिएको खैरो हेरोइन र पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी बाँकेको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

खैरो हेरोइनसहित पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान सुरु गरिएको बताइएको छ ।


प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १०:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP