prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सशस्त्र प्रहरीको साईगाउँ बिओपी उद्घाटन
सशस्त्र प्रहरीको साईगाउँ बिओपी उद्घाटन
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार १९, २०८२ बागेश्वरी पोस्ट
सशस्त्र प्रहरीको साईगाउँ बिओपी उद्घाटन

nepalgunj 081-082

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकास्थित सशस्त्र प्रहरीको साईगाउँ फरवार्ड बेसलाई बिओपीका रुपमा परिणत गरिएको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँके मातहत रहेको उक्त फरवार्ड बेसलाई सशस्त्र प्रहरी बल नम्बर ५ विन्ध्यावासिनी बाहिनी, लुम्बिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआइजी) दीपेन्द्र कुँवरले बोर्डर आउट पोष्ट (बिओपी) का रुपमा उद्घाटन गरेका छन् । साईगाउँलाई बिओपीमा परिणत गरेसँगै बाँकेमा प्रस्तावित सीमा सुरक्षा गुल्मको संख्या २ र बिओपी ७ पुगेका छन् ।

साईगाउँ बेस अवैध चोरीपैठारी नियन्त्रणका लागि एक वर्ष अगाडि स्थापना गरिएको थियो । जानकी-१ स्थित उक्त फरवार्ड बेसमा हाल सशस्त्र प्रहरी नायब निरीक्षक (सई) ले कमाण्ड गर्दै आएका छन् । हाल त्यहाँ सई जीवन पौडेलले कमाण्ड सम्हालेका छन् । साईगाउँ बिओपी उद्घाटनमा सशस्त्र प्रहरी बाँके प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) शोभाकान्त खनाल, सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक चन्द, प्रस्तावित सीमा सुरक्षा गुल्मका प्रमुख, बिओपी प्रमुख लगायत अन्य सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको सशस्त्र प्रहरी बल नम्बर ३० बाँकेले जानकारी दिएको छ।


प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  ११:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सशस्त्र प्रहरीको साईगाउँ बिओपी उद्घाटन
सशस्त्र प्रहरीको साईगाउँ बिओपी उद्घाटन
ब्राउन सुगरसहित सैनिक जवान पक्राउ
ब्राउन सुगरसहित सैनिक जवान पक्राउ
लुम्बिनीमै पहिलोपटक सशस्त्र प्रहरीद्वारा राप्तीसोनारीमा 'समुदाय विपद् स्वयंसेवक' तयार
लुम्बिनीमै पहिलोपटक सशस्त्र प्रहरीद्वारा राप्तीसोनारीमा 'समुदाय विपद् स्वयंसेवक' तयार
१०६ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ
१०६ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP