नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, पुस १४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नेपालगन्ज-१३ को पेट्रोल नजिकबाट १७ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ
नेपालगन्ज-१३ को पेट्रोल नजिकबाट १७ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, साउन ४, २०८२ बागेश्वरी पोस्ट
नेपालगन्ज-१३ को पेट्रोल नजिकबाट १७ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ

नेपालगन्ज  । नेपालगन्जबाट प्रहरीले खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ ।

ब्राउन सुगरको कारोबार भइरहेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले १७ ग्राम खैरो हेरोइनसहित नेपालगन्ज-१४ का २३ वर्षीय अजय कुमार खटिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

बाँके प्रहरीका अनुसार शनिबार अपराह्न साढे ४ बजे १७ ग्राम खैरो हेरोइन बोकेर बसेका अजयलाई नेपालगन्ज १३ नम्बर वडा कार्यालय जाने बाटोको पेट्रोल पम्प नजिकबाट नियन्त्रणमा लिइएको थियो । उनको साथबाट एक थान मोबाइल समेत बरामद गरिएको छ ।

खैरो हेरोइनसहित पक्राउ परेका अजयलाई लागुऔषध नियन्त्रण ब्यूरोले जिल्ला प्रहरी कार्यालयलाई बुझाएर थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  ०८:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रहरीको एक महिने कारबाहीबाट ४० करोड २५ लाख रुपैयाँ बढी राजस्व संकलन
प्रहरीको एक महिने कारबाहीबाट ४० करोड २५ लाख रुपैयाँ बढी राजस्व संकलन
नेपालगञ्जमा चोरीका घटना बढ्न थाले, वडा नम्बर १३ मा दुई पसलमा चोरी
नेपालगञ्जमा चोरीका घटना बढ्न थाले, वडा नम्बर १३ मा दुई पसलमा चोरी
नेपालगञ्जमा २१५ जना प्रहरी जवान दिक्षित
नेपालगञ्जमा २१५ जना प्रहरी जवान दिक्षित
नेपालगन्जमा खैरो हेरोइनसहित तीन जना पक्राउ
नेपालगन्जमा खैरो हेरोइनसहित तीन जना पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP