Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नागरिकले अनुभूति गर्ने गरी प्रहरीले काम गर्छः बाँके प्रहरी प्रमुख जिसी
नागरिकले अनुभूति गर्ने गरी प्रहरीले काम गर्छः बाँके प्रहरी प्रमुख जिसी
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असोज १२, २०८२ बागेश्वरी पोस्ट
नागरिकले अनुभूति गर्ने गरी प्रहरीले काम गर्छः बाँके प्रहरी प्रमुख जिसी

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अंगुर जिसीले नागरिकले अनुभूति गर्ने गरी प्रहरीले सुरक्षा प्रदान गर्ने बताएका छन् । भर्खरै सरुवा भएर बाँकेको सुरक्षा कमाण्ड सम्हालेका जिसीले नागरिकले सुरक्षित अनुभूति गर्ने गरी प्रहरी परिचालन हुन सके मात्र त्यसले उचित परिणाम दिने बताए । 'सञ्चारकर्मीहरुसंग परिचयात्मक कार्यक्रम' मा आज प्रहरी उपरीक्षक जिसीले चाडपर्व लक्षित सुरक्षा योजना लागू भइसकेको बताउँदै अपराध नियन्त्रणका लागि आफूहरु प्रतिबद्ध रहेको बताए । सबैले सुरक्षित साथ दशैं मान्ने वातावरण निर्माणका लागि सुरक्षा ब्यवस्था मिलाएको उनको भनाई छ । बाँकेमा ११ सय बढी प्रहरी परिचालन भएका छन् । 

उनले समाजमा शान्ति सुब्यवस्था र अमनचयन कायम गर्दै भयरसहित वातावरण निर्माणका लागि बाँके प्रहरी दत्तचित्त रहने उल्लेख गरे । जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र चोरीमा संलग्न चार जना पक्राउ परिसकेको जानकारी दिँदै प्रमाण संकलन गर्ने र आवश्यक प्रक्रिया अघि बढाउने काम भइरहेको जिसीले बताए । प्रहरी उपरीक्षक जिसीले अपराधीले कुनै पनि हालतमा उन्मुक्ति नपाउने दृढता ब्यक्त गरे । उनले शान्ति सुब्यवस्था कायम गर्न तथा अपराध नियन्त्रणका लागि सञ्चार क्षेत्रसंग सहकार्य गर्ने बताए । सूचनाको सहज प्रसारका लागि आफू प्रतिबद्ध रहेको जिसीको भनाई छ । प्रहरीले भनसुनको भरमा काम गर्छ भन्ने मानसिकता त्याग्न आग्रह गर्दैै उनले प्रहरीले सिस्टमले काम गर्ने बताए । 


प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  १४:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
दाङको जंगलमा प्रहरीले भेटायो ५५ नाल अवैध भरुवा बन्दुक
दाङको जंगलमा प्रहरीले भेटायो ५५ नाल अवैध भरुवा बन्दुक
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP