prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ
लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असोज १३, २०८२ बागेश्वरी पोस्ट
लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

नेपालगञ्ज । नेपालगञ्जमा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ चौलिका चोकमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले भारत पिलिभित पुरन थाना पुरनपुर घर बताउने बर्ष २६ का मोहम्मद नाजिम कुरेसी र रुकुम पश्चिम खलङ्गा नगरपालिका वडा नम्बर २ घर बताउने बर्ष २५ का सुरेश खड्कालाई पक्राउ गरेको हो । उनीहरुलाई शुद्ध तौल ४ ग्राम ८६० मिलीग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित फेला पारी कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  २०:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ
लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ
भन्सार छलेर ल्याइएको सामान र खसी बरामद
भन्सार छलेर ल्याइएको सामान र खसी बरामद
अबैध रुपमा ल्याइएको ब्रोइलर कुखुरा बरामद
अबैध रुपमा ल्याइएको ब्रोइलर कुखुरा बरामद
नागरिकले अनुभूति गर्ने गरी प्रहरीले काम गर्छः बाँके प्रहरी प्रमुख जिसी
नागरिकले अनुभूति गर्ने गरी प्रहरीले काम गर्छः बाँके प्रहरी प्रमुख जिसी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP