नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • प्रहरीको एक महिने कारबाहीमा झण्डै साढे २३ करोड राजस्व संकलन
प्रहरीको एक महिने कारबाहीमा झण्डै साढे २३ करोड राजस्व संकलन
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक १५, २०८२ बागेश्वरी पोस्ट
प्रहरीको एक महिने कारबाहीमा झण्डै साढे २३ करोड राजस्व संकलन

सौरभ गिरी/काठमाडौं ।  नेपाल प्रहरीले आर्थिक वर्ष २०८२-०८३ को  असोज महिनाभरमा झण्डै साढे २३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । देशभरमा प्रहरीले गरेको कारबाहीमा गत असोज महिनामा २३ करोड ४३ लाख ८३ हजार ३४०  रुपैयाँ  बराबरको राजस्व संकलन गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार गत  असोज  मसान्तसम्म अदालती फैसला कार्यान्वयनतर्फ २ करोड  ८० लाख  ४०  हजार ३६६ रुपैयाँ राजस्व संकलन हुँदा ट्राफिक कारबाहीबाट ३ करोड ७३ लाख  १३ हजार ५०९ रुपैयाँ  बराबर राजस्व संकलन गरेको प्रधान कार्यालयले जनाएको छ ।

त्यसैगरी प्रहरीले १ करोड ५८ लाख ७० हजार ८४५ रुपैयाँ  बराबरको अवैध सुन बरामद गरेको छ । असोजभरको एक महिनाको अवधिमा १५ करोड २४ लाख  २९ हजार २१४ रुपैयाँको अवैध सामान बरामद गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरीले श्रोत नखुलेको १९ लाख ६४ हजार रुपैयाँ बरामद गर्दा अवैध नदीजन्य पदार्थको अवैध उत्खननको कारबाहीबाट ७ लाख ६३ हजार २८६ रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रहरीले  साउनमा ७ लाख ६५ हजार रुपैयाँको अवैध काठ बरामद गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । त्यसैगरी २८ लाख २४ हजार ३९० रुपैयाँको अवैध पशुपंछी, १ लाख ६  हजार ४९६ रुपैयाँ बराबरको अवैध मुद्रा बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीको कारबाहीमा असोज  महिनामा अवैध चाँदीतर्फ  २ लख ४६ हजार ३०४  रुपैयाँ बरामद गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।


प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  १३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP