नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, पुस ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • धनगढी जाँदै गरेको बसले अटो रिक्सालाई ठक्कर दियो, ४ जनाको मृत्यु
धनगढी जाँदै गरेको बसले अटो रिक्सालाई ठक्कर दियो, ४ जनाको मृत्यु
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक १६, २०८२ बागेश्वरी पोस्ट
धनगढी जाँदै गरेको बसले अटो रिक्सालाई ठक्कर दियो, ४ जनाको मृत्यु

काठमाडौं । बसले अटो रिक्सालाई ठक्कर दिँदा धनुषामा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका तीनसहित ४ जनाको मृत्यु भएको हो । बसको ठक्करबाट दुई बालबालिका घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

धनुषा प्रहरीका अनुसार विराटनगरबाट धनगढी जाँदै  गरेको सु प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोलाई शनिबार राति पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका-१ वीरेन्द्र बजारमा ठक्कर दिएको थियो ।

बसको ठक्करबाट मृत्यु हुनेमा गणेशमान चारनाथ नगरपालिका -१ भरतपुरका ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र  ४० वर्षीय अटो रिक्सा चालक डम्बर राई रहेको धनुषा प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका १४ वर्षीया शीतल मगर र ९ वर्षीय रोशन मगर जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले रिक्सालाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ ।

 

 


प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  ०८:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा सवारी साधनमा लेखिएका अस्वभाविक शब्द हटाउँदै ट्राफिक प्रहरी
बाँकेमा सवारी साधनमा लेखिएका अस्वभाविक शब्द हटाउँदै ट्राफिक प्रहरी
दुई वटा क्यासिनोमा प्रहरीको छापा: क्यासिनोका महाप्रवन्धकसहित २० नेपाली पक्राउ
दुई वटा क्यासिनोमा प्रहरीको छापा: क्यासिनोका महाप्रवन्धकसहित २० नेपाली पक्राउ
नेपालगञ्ज बजारबाट ५४ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ
नेपालगञ्ज बजारबाट ५४ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ
बढैयाताल क्षेत्रबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
बढैयाताल क्षेत्रबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP