Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नेपालगन्जमा ट्यांकरको ठक्करबाट १४ वर्षीय बालकको मृत्यु
नेपालगन्जमा ट्यांकरको ठक्करबाट १४ वर्षीय बालकको मृत्यु
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक २४, २०८२ बागेश्वरी पोस्ट
नेपालगन्जमा ट्यांकरको ठक्करबाट १४ वर्षीय बालकको मृत्यु

नेपालगन्ज ।  बाँकेको नेपालगन्ज बजार नजिक ट्यांकरको ठक्करबाट १४ वर्षीय बालकको मृत्यु भएको छ ।  

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दिपक पातलीका अनुसार आइतबार साँझ  भन्सारतर्फबाट नेपालगन्ज आउँदै गरेको ना ५ ख ६५९ नम्बरको ट्यांकरले  ठक्कर दिँदा नेपालगन्ज-२२ का १४ वर्षीय बालक कमलेश पासीको घटनास्थलमै मृत्यु भएको हो ।

तिब्र गतिमा आएको उक्त ट्यांकरले साइकलमा रुपइडिहाबाट घरतर्फ आउँदै गरेका कमलेशलाई नेपालगन्ज-१६ चौलिका चोकमा ठक्कर दिएको डीएसपी पातलीले जानकारी दिएका छन् । कमलेश नेपालगन्ज-२२ स्थित श्री आधारभूत विद्यालयमा ५ कक्षामा अध्ययनरत थिए ।

ठक्कर दिने ट्यांकर र चालक सुरेश गिरीलाई पक्राउ गरी हिरासतमा लिएर थप अनुसन्धान अगाडि बढाइएको डीएसपी पातलीले बताए ।

 


प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  ०९:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्राउन सुगरसहित तीन जना पक्राउ
ब्राउन सुगरसहित तीन जना पक्राउ
बाँकेमा लागूऔषधसहित ८ जना पक्राउ
बाँकेमा लागूऔषधसहित ८ जना पक्राउ
लागूऔषधसहित दुई जना पक्राउ, तीन लाख बढी नगद बरामद
लागूऔषधसहित दुई जना पक्राउ, तीन लाख बढी नगद बरामद
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP