नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • अपराधमुक्त जिल्ला बनाउँछु: एसपी अंगुर जिसी
अपराधमुक्त जिल्ला बनाउँछु: एसपी अंगुर जिसी
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर ६, २०८२ बागेश्वरी पोस्ट
अपराधमुक्त जिल्ला बनाउँछु: एसपी अंगुर जिसी

बाँके । बाँकेलाई पूर्णरूपमा अपराधमुक्त जिल्लामा रूपान्तरण गर्ने बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताएका छन् ।

एसपी अंगुर जिसीले जिल्लामा हुने साना तथा ठूला अपराधका घटना, अनैतिक क्रियाकलाप र गैरकानुनी गतिविधिलाई शून्यस्तरमा झार्ने दृढ प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । उनले प्रहरी संगठनलाई थप सक्रिय, जिम्मेवार र जनमुखी बनाउनु नै आफ्नो पहिलो लक्ष्य रहेको स्पष्ट गरेका छन् ।

एसपी जिसीले भने, “बाँकेलाई अपराधमुक्त, सुरक्षित र अनुशासित जिल्लाको रूपमा स्थापित गरेरै छोड्छु । गैरकानुनी तथा अनैतिक गतिविधि पूर्ण रूपमा बन्द गराउनेछौं । जनताको विश्वास जित्दै शान्ति–सुरक्षा मजबुत बनाउने हाम्रो मुख्य प्राथमिकता हो ।”

उनका अनुसार जिल्लामा हुने आपराधिक समूहको नियन्त्रण, लागूऔषध कारोबार रोकथाम, अवैध ओसारपसार नियन्त्रण, महिला तथा बालबालिकामाथि हुने हिंसामा शून्य सहनशीलता नीति तथा समुदाय–प्रहरी साझेदारीलाई अझ सुदृढ बनाउँदै अपराध नियन्त्रणलाई संस्थागत रूपमै बलियो बनाउन विशेष कार्ययोजना लागू गरिनेछ ।

प्रहरी प्रशासनलाई प्रविधिमैत्री, छरितो र सेवा–उन्मुख बनाउँदै जनतासँग प्रत्यक्ष समन्वय वृद्धि गर्ने योजनासहित एसपी जिसीले बाँकेलाई सुरक्षा–दृष्टिकोणले आदर्श जिल्लाको रूपमा अघि बढाउने प्रतिज्ञा व्यक्त गरेका छन् ।


प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२  ०९:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
दाङको जंगलमा प्रहरीले भेटायो ५५ नाल अवैध भरुवा बन्दुक
दाङको जंगलमा प्रहरीले भेटायो ५५ नाल अवैध भरुवा बन्दुक
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP