नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, मंसिर ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी सुनार बाँके प्रहरीको नियन्त्रणमा
ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी सुनार बाँके प्रहरीको नियन्त्रणमा
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, मंसिर ७, २०८२ बागेश्वरी पोस्ट
ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी सुनार बाँके प्रहरीको नियन्त्रणमा

नेपालगन्ज। बाँके प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका नवीन सुनारलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २०८२ मंसिर ३ गते राति करिब पौने १० बजे नेपालग्न्ज उप–महानगरपालिका–१३ का सुरज गिरी लगायत व्यक्तिहरूले धारिलो हतियार (खुकुरी) प्रहार गरी एक व्यक्तिलाई गम्भीर घाइते बनाएका थिए। उक्त घटनामा संलग्नमध्ये फरार रहेका नवीनलाई पक्राउ गरिएको हो ।

बाँके जिल्ला अदालतको आदेशअनुसार पक्राउ पुर्जी जारी भएपछि, प्रहरीको सक्रियतामा नवीनलाई आज बिहान नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बाँके प्रहरीले जानकारी दिएको छ।

प्रहरी स्रोतका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि अनुसन्धान जारी रहेको छ।


प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी सुनार बाँके प्रहरीको नियन्त्रणमा
ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी सुनार बाँके प्रहरीको नियन्त्रणमा
अपराधमुक्त जिल्ला बनाउँछु: एसपी अंगुर जिसी
अपराधमुक्त जिल्ला बनाउँछु: एसपी अंगुर जिसी
लागु औषध मुद्दाका फरार प्रतिवादी बाँकेबाट पक्राउ
लागु औषध मुद्दाका फरार प्रतिवादी बाँकेबाट पक्राउ
विशेषबाट जेल सजाय पाएर फरार रहेका वडा सदस्यसहित ३ जना बाँके प्रहरीको नियन्त्रणमा
विशेषबाट जेल सजाय पाएर फरार रहेका वडा सदस्यसहित ३ जना बाँके प्रहरीको नियन्त्रणमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP