नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • इलाका प्रहरी धनौलीले सुरु गर्यो विभिन्न निवेदनहरुका नमुना क्युआर कोड सेवा
इलाका प्रहरी धनौलीले सुरु गर्यो विभिन्न निवेदनहरुका नमुना क्युआर कोड सेवा
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, मंसिर ८, २०८२ बागेश्वरी पोस्ट
इलाका प्रहरी धनौलीले सुरु गर्यो विभिन्न निवेदनहरुका नमुना क्युआर कोड सेवा

बाँके । बाँकेको खजुरास्थित इलाका प्रहरी कार्यालय धनौलीले सेवामा आधुनिकीकरण गर्दै क्युआर कोड प्रणाली प्रयोगमा ल्याएको छ ।

कार्यालयमा आउने सेवाग्राहीको सुविधाका लागि कार्यालय परिसरमै नि:शुल्क पीडितहरुको निवेदन लेख्ने गरिएको साथै प्रविधिको ज्ञान भएका सेवाग्राही लक्षित क्युआर कोडमै विभिन्न निवेदनका नमुनाहरु कार्यालयको गेटमै राखिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

नागरिकका गुनासा, समस्यालाई छिटो र प्रभावकारी रूपमा सम्बोधन गर्न यो प्रविधि लागू गरिएको प्रहरीले जनाएको छ ।  पहिले परम्परागत तरिकाबाट सेवा दिँदै आएकोमा अहिले क्युआर कोडको प्रयोगसँगै नागरिकलाई सहज पहुँच बढ्ने, समय बचत हुने र सेवा प्रवाह अझ द्रुत तथा व्यवस्थित हुने विश्वास धनौली प्रहरी कार्यालयको छ ।

धनौली प्रहरीले विभिन्न  ९ वटा निवेदनका लागि छुट्टाछुट्टै क्युआर कोडका नमुना सार्वजनिक गरेको छ । नागरिकले आफ्ना समस्या र पिरमर्का पठाउन लागि छुट्टै क्युआर कोड समेत राखिको जनाएको छ । प्राप्त उजुरी कार्यान्वयन भए–नभएको विवरण पनि सोही प्रणालीमार्फत उजुरीकर्तालाई उपलब्ध गराइने व्यवस्था मिलाइएको बताइएको छ।

क्युआर कोडमार्फत आउने उजुरीहरूको वर्गीकरण गरी तत्काल आवश्यकता अनुसार सम्बोधन गरिने धनौली प्रहरी कार्यालयले जनाएको  छ ।

 


प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  १४:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP