नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, मंसिर १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • भारतबाट ल्याउन लागिएको १ लाख १७ हजार नेपाली नक्कली नोटसहित ३ जना पक्राउ
भारतबाट ल्याउन लागिएको १ लाख १७ हजार नेपाली नक्कली नोटसहित ३ जना पक्राउ
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर १७, २०८२ बागेश्वरी पोस्ट
भारतबाट ल्याउन लागिएको १ लाख १७ हजार नेपाली नक्कली नोटसहित ३ जना पक्राउ

काठमाडौं ।  सशस्त्र प्रहरीले १ हजार दरको ११७ वटा नक्कली नोटसहित एक भारतीय तीन युवकलाई पक्राउ गरेको छ।सशस्त्र प्रहरीले रौतहटको ईशनाथ नगरपालिका–४ लतमरीबाट भारतबाट नेपाल प्रवेश गर्ने क्रममा तीन युवकलाई नक्कली नोटसहित पक्राउ गरेको हो।

रौतहटस्थित बिओपी  औरैयाबाट खटिएको टोलीले भारतीय नम्बर प्लेट विआर ०५ ए टि ०९८३  रहेको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा १ हजार दरका ११७ वटा  नक्कली  नेपाली नोटसहित तीन युवकलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सशस्त्र प्रहरीका अनुसार  देवाही गोनाही नगरपालिका-४ का २० वर्षीय गोनालाल राउत, सोही स्थानका २० वर्षीय अजय पटेल, र भारत, बिहार जिल्ला पूर्वी चम्पारण चैनपुर ग्राम पञ्चायत-२ का  २३ वर्षीय जय प्रकाश कुमार रहेका छन् । 

सशस्त्र प्रहरीले बरामद गरेको सबै नक्कली नोट, मोटरसाइकलसहित पक्राउ  परेकाहरुलाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

 


प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  ०९:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा क्षेत्रको नेपाल-भारत सीमामा अवैध गतिविधि रोक्न दुबै देशका सुरक्षा निकाय एकैसाथ गस्तीमा
खजुरा क्षेत्रको नेपाल-भारत सीमामा अवैध गतिविधि रोक्न दुबै देशका सुरक्षा निकाय एकैसाथ गस्तीमा
भारतबाट ल्याउन लागिएको १ लाख १७ हजार नेपाली नक्कली नोटसहित ३ जना पक्राउ
भारतबाट ल्याउन लागिएको १ लाख १७ हजार नेपाली नक्कली नोटसहित ३ जना पक्राउ
बिपी चोकमा बाँके प्रहरीको ननस्टप क्यूआरभी सेवा
बिपी चोकमा बाँके प्रहरीको ननस्टप क्यूआरभी सेवा
लुम्बिनी प्रदेशमा मापसे दुर्घटनाको संख्या सबैभन्दा बढी, ७ जनाको मृत्यु
लुम्बिनी प्रदेशमा मापसे दुर्घटनाको संख्या सबैभन्दा बढी, ७ जनाको मृत्यु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP