नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • खजुरा क्षेत्रको नेपाल-भारत सीमामा अवैध गतिविधि रोक्न दुबै देशका सुरक्षा निकाय एकैसाथ गस्तीमा
खजुरा क्षेत्रको नेपाल-भारत सीमामा अवैध गतिविधि रोक्न दुबै देशका सुरक्षा निकाय एकैसाथ गस्तीमा
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर १७, २०८२ बागेश्वरी पोस्ट
खजुरा क्षेत्रको नेपाल-भारत सीमामा अवैध गतिविधि रोक्न दुबै देशका सुरक्षा निकाय एकैसाथ गस्तीमा

बाँके  । नेपाल–भारत सीमामा बढ्दै गएको सीमा अपराध नियन्त्रण तथा सीमा सुरक्षा सुदृढ बनाउने उद्देश्यका साथ खजुरा क्षेत्र अन्तर्गत संयुक्त पैदल गस्ती सञ्चालन गरिएको छ ।

इलाका प्रहरी कार्यालय धनौली, सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा चौकी (बी.ओ.पी.) बढैया र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सीमा चौकी बक्सीबाट खटिएको संयुक्त टोलीले सीमावर्ती क्षेत्रमा पैदल गस्ती गरेको हो ।

गस्तीका क्रममा सीमा क्षेत्रमा हुने चोरी–तस्करी, अवैध आवतजावत, झैँ–झगडा तथा अन्य आपराधिक गतिविधिको रोकथाम र नियन्त्रणमा विशेष ध्यान दिइएको जनाइएको छ । साथै, सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नुका साथै नेपाल र भारतका समकक्षी सुरक्षा निकायबीच आपसी समन्वय, विश्वास र सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यसमेत रहेको बताइएको छ ।

धनौली प्रहरीका अनुसार संयुक्त गस्तीले सीमा अपराध न्यूनीकरण गर्न सहयोग पुग्नुका साथै सीमावर्ती क्षेत्रका सर्वसाधारणमा सुरक्षाको अनुभूति बढाउने विश्वास गरिएको छ । यस्ता गस्तीलाई आगामी दिनहरूमा पनि आवश्यकता अनुसार निरन्तरता दिइने जनाइएको छ ।

 


प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १०:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
दाङको जंगलमा प्रहरीले भेटायो ५५ नाल अवैध भरुवा बन्दुक
दाङको जंगलमा प्रहरीले भेटायो ५५ नाल अवैध भरुवा बन्दुक
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP