नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, मंसिर १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बैंकिङ कसूर मुद्दामा फरार तिवारी प्रहरी नियन्त्रणमा
बैंकिङ कसूर मुद्दामा फरार तिवारी प्रहरी नियन्त्रणमा
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर १८, २०८२ बागेश्वरी पोस्ट
बैंकिङ कसूर मुद्दामा फरार तिवारी प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बैंकिङ कसूर मुद्दामा फरार रहेका बाँकेको डुडुवा गाउँपालिका–३ का नन्दराम तिवारीलाई प्रहरीले पक्राउ गरेको छ । 

बाँके जिल्ला अदालतबाट २०८१ साल माघ २० गतेको फैसलामा ६ लाख ५० हजार रुपैयाँ जरिवाना र १ महिना कैद सजाय पाएका तिवारी लामो समयदेखि फरार रहँदै आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

फरार रहेका तिवारीलाई नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रा क्षेत्रबाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तिवारीलाई आवश्यक कारबाहीका लागि बाँके जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  १३:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसूर मुद्दामा फरार तिवारी प्रहरी नियन्त्रणमा
बैंकिङ कसूर मुद्दामा फरार तिवारी प्रहरी नियन्त्रणमा
नेपालगन्ज र कोहलपुरबाट लागुऔषधसहित तीन जना पक्राउ
नेपालगन्ज र कोहलपुरबाट लागुऔषधसहित तीन जना पक्राउ
खजुरा क्षेत्रको नेपाल-भारत सीमामा अवैध गतिविधि रोक्न दुबै देशका सुरक्षा निकाय एकैसाथ गस्तीमा
खजुरा क्षेत्रको नेपाल-भारत सीमामा अवैध गतिविधि रोक्न दुबै देशका सुरक्षा निकाय एकैसाथ गस्तीमा
भारतबाट ल्याउन लागिएको १ लाख १८ हजार नेपाली नक्कली नोटसहित ३ जना पक्राउ
भारतबाट ल्याउन लागिएको १ लाख १८ हजार नेपाली नक्कली नोटसहित ३ जना पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP