नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको कारबाही:१०० ग्राम बढी हेरोइनसहित ४ जना पक्राउ
लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको कारबाही:१०० ग्राम बढी हेरोइनसहित ४ जना पक्राउ
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर २३, २०८२ बागेश्वरी पोस्ट
लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको कारबाही:१०० ग्राम बढी हेरोइनसहित ४ जना पक्राउ

बाँके । अवैध लागुऔषध कारोबारलाई निस्तेज पार्ने लक्ष्यसहित लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज पछिल्ला दिनमा व्यापक, तीव्र र परिणाममुखी अपरेसनमा उत्रिएको छ । ब्यूरोले नेपाल-भारत सीमा नाका र प्रमुख बजार क्षेत्रसम्म निगरानी कडा बनाएको छ, जसको प्रत्यक्ष प्रभाव देखिन थालेको छ ।

यही अभियान अन्तर्गत  विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट असई नवीन कुमार शाहीको कमाण्डमा खटिएको टोलीले सोमबार साँझ १०० ग्राम १६० मिलिग्राम खैरो हेरोइनसहित ४ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा नेपालगन्ज-१४ मेरो प्लानेट  नजिक ठूलो परिमाणमा लागुऔषधको कारोबार भइरहेको चाल पाएर गएको लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको टोलीले सोमबार साँझ ५ बजे नेपालगन्ज-१४ का २४ वर्षीय सुधिव भट, सोही स्थान बस्ने २६ वर्षीय पवन कुमार शर्मा र  डुडुवा–६ का ३२ वर्षीय राजु साईलाई पक्राउ गरेको थियो । 

नेपालगञ्ज–१४ को ‘मेरो प्लानेट’ नजिकै भे १२ प १२२९ नम्बरको मोटरसाइकल रोकेर तीन युवकहरुले खैरो हेरोइनको खरिद बिक्री गरिरहेको जानकारी पाएर पुगेको लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय नेपालगन्जको टोलीले   उनीहरूको खानतलासी गर्ने क्रममा सुधिवको पाइन्टको खल्तीबाट ६४ ग्राम ६९० मिलिग्राम खैरो हेरोइन र ४ थान मोबाइल फोन बरामद गरेको हो ।

उनीहरुलाई खैरो हेरोइन नेपलगन्ज–१३ उदयपुरुवाका ५९ वर्षीय सुरत खटिकले बिक्री गरेको खुलेपछि लागुऔषध नियन्त्रण ब्यूरोले खटिकलाई सोमबार साँझ साढे ६ बजे उदयपुरुवा क्षेत्रमा फेला पारेर खानतलासी गर्दा उनको खल्तीबाट समेत ३५ ग्राम ४७० मिलिग्राम हेरोइन र एक थान मोबाइल फेला पारेको थियो ।

लागुऔषध नियन्त्रण ब्यूरोले दुवै घटनाबाट बरामद गरिएको १०० ग्राम १६० मिलिग्राम खैरो हेरोइन, ५ थान मोबाइल फोन र एउटा मोटरसाइकलसहित पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको जानकारी दिएको छ ।

 


प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  ०८:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP