नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सशस्त्रका एसपी खनालको नेतृत्वमा आक्रामक कारबाही, बाँकेमा ऐतिहासिक परिमाणमा अवैध सामान बरामद
सशस्त्रका एसपी खनालको नेतृत्वमा आक्रामक कारबाही, बाँकेमा ऐतिहासिक परिमाणमा अवैध सामान बरामद
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस ३, २०८२ बागेश्वरी पोस्ट
सशस्त्रका एसपी खनालको नेतृत्वमा आक्रामक कारबाही, बाँकेमा ऐतिहासिक परिमाणमा अवैध सामान बरामद

बाँके  । सशस्त्र प्रहरी उपरीक्षक (एसपी) शोभाकान्त खनालको नेतृत्वमा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण, बागेश्वरी बाँकेले सीमा सुरक्षा, अपराध नियन्त्रण तथा नागरिक सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ । विशेषगरी सीमा अपराध र अवैध तस्करीविरुद्ध आक्रामक रूपमा परिचालन हुँदा उल्लेखनीय सफलता हासिल भएको देखिएको छ ।

सशस्त्र प्रहरी बल नं. ३० गण बाँकेका अनुसार गत फागुनदेखि  मंसिर मसान्तसम्म जिल्लाभरमा गरिएका कारबाहीमा ११ करोड ३५ लाख ६७ हजार ३६ रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ । सीमावर्ती क्षेत्रमा हुने तस्करी, अवैध ओसारपसार तथा आपराधिक गतिविधि नियन्त्रणमा कडाई गरिएको जनाइएको छ । बरामद सामानको परिमाण अघिल्लो आर्थिक वर्षको तुलनामा बढी रहेको छ ।

यस अवधिमा लागुऔषधविरुद्ध गरिएको १५ वटा कारबाहीमा ४३ जना पक्राउ परेका छन् । सीमा सुरक्षा अन्तर्गत १७३ पटक एकल गस्ती तथा २७४ पटक भारतीय सीमा सुरक्षा बलसँग संयुक्त गस्ती सञ्चालन गरिएको जानकारी दिइएको छ । साथै सीमा स्तम्भको सुरक्षाका लागि नियमित रूपमा एकल र संयुक्त गस्ती हुँदै आएका छन् ।

मानव बेचबिखनविरुद्ध ३३ वटा कारबाही गर्दा उद्धार तथा नियन्त्रणमा २७ जना परेका छन् । त्यसैगरी विपद् व्यवस्थापनतर्फ २७ पटक उद्धार तथा राहत कार्य गरिएको छ भने सीमावर्ती क्षेत्रका नागरिकलाई लक्षित गर्दै ४५ पटक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

‘सशस्त्र प्रहरीसँग सीमावासी’ कार्यक्रमसहित सीमा अपराध नियन्त्रणसम्बन्धी विशेष कार्यक्रमहरू पनि सञ्चालन गरिएको छन् । एसपी शोभाकान्त खनालको नेतृत्वमा सशस्त्र प्रहरी बल नं. ३० गण बाँकेले सीमा सुरक्षालाई थप सुदृढ बनाउँदै अपराध नियन्त्रण, मानव सुरक्षा तथा जनविश्वास अभिवृद्धिमा निरन्तर सक्रियता बढाउँदै गएको स्थानीय सरोकारवालाले बताएका छन् ।


प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १२:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP