नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • ब्राउन सुगर कारोबार: बाँकेबाट श्रीमान-श्रीमतीसहित ३ जना पक्राउ, ८९ हजार नगद बरामद
ब्राउन सुगर कारोबार: बाँकेबाट श्रीमान-श्रीमतीसहित ३ जना पक्राउ, ८९ हजार नगद बरामद
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस २१, २०८२ बागेश्वरी पोस्ट
ब्राउन सुगर कारोबार: बाँकेबाट श्रीमान-श्रीमतीसहित ३ जना पक्राउ, ८९ हजार नगद बरामद

बाँके । बाँके जिल्लाका विभिन्न स्थानबाट अवैध लागुऔषध ब्राउनसुगरसहित प्रहरीले श्रीमान–श्रीमतीसहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–११ बाट अवैध लागुऔषध ब्राउनसुगर ६ ग्राम ३५० मिलिग्राम र नगद ८९ हजार ९ सय रुपैयाँसहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा कोहलपुर–११ मा डेरा गरी बस्ने कालिकोटको रास्कोट नगरपालिका–५ घर भएका २३ वर्षीय मुकेश बम र उनकी २० वर्षीया श्रीमती कृपा तामाङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरू बस्दै आएको कोठा तलासी गर्ने क्रममा उक्त परिमाणको ब्राउनसुगर र नगद रकम फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यसैगरी बाँकेको खजुरा गाउँपालिका–७ गुनाहाना चोकबाट अवैध लागुऔषध ब्राउनसुगर १ सय १० मिलिग्रामसहित सोही स्थानका ४७ वर्षीय समि उल्ला भाटलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 


प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  ०९:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्राउन सुगर कारोबार: बाँकेबाट श्रीमान-श्रीमतीसहित ३ जना पक्राउ, ८९ हजार नगद बरामद
ब्राउन सुगर कारोबार: बाँकेबाट श्रीमान-श्रीमतीसहित ३ जना पक्राउ, ८९ हजार नगद बरामद
नेपालगन्जमा भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो ३ राउण्ड गोली
नेपालगन्जमा भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो ३ राउण्ड गोली
प्रहरीको एक महिने कारबाहीबाट ४० करोड २५ लाख रुपैयाँ बढी राजस्व संकलन
प्रहरीको एक महिने कारबाहीबाट ४० करोड २५ लाख रुपैयाँ बढी राजस्व संकलन
नेपालगञ्जमा चोरीका घटना बढ्न थाले, वडा नम्बर १३ मा दुई पसलमा चोरी
नेपालगञ्जमा चोरीका घटना बढ्न थाले, वडा नम्बर १३ मा दुई पसलमा चोरी
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP