नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँसगढीबाट दुई भारतीय तस्कर ठूलो परिमाणको खैरो हेरोइनसहित पक्राउ, कार पनि बरामद
बाँसगढीबाट दुई भारतीय तस्कर ठूलो परिमाणको खैरो हेरोइनसहित पक्राउ, कार पनि बरामद
बागेश्वरी पोस्ट
शुक्रबार, माघ ९, २०८२ बागेश्वरी पोस्ट
बाँसगढीबाट दुई भारतीय तस्कर ठूलो परिमाणको खैरो हेरोइनसहित पक्राउ, कार पनि बरामद

बर्दिया । बर्दियाको बाँसगढी क्षेत्रबाट ठूलो परिमाणको खैरो हेरोइनसहित र एउटा कारसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र बर्दियाबाट खटिएको प्रहरीको टोलीले बर्दियाको बाँसगढी नगरपालिका–५ स्थित पुरानो गोल्डेन फ्युचर स्कुल नजिक बबई सिँचाई नहरको दक्षिण किनाराबाट १३१ ग्राम ५४० मिलिग्राम खैरो हेरोइन बरामद गरेको हो । गोप्य सूचनाका आधारमा गएराति लागुऔषध कारोबार भइरहेको सूचनापछि लागुऔषध नियन्त्रण ब्यूरोसहित गएको प्रहरीको टोलीले युपी ३२ पी टी ७४१० नम्बरको भारतीय नम्बर प्लेट भएको सेतो–कालो रंगको कार रोकी चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा कारको पछाडि सिटमा सवार अंकित कुमारले लगाएको जिन्स पाइन्टको अगाडिको खल्तीमा कालो प्लास्टिकभित्र लुकाइछिपाई राखिएको खैरो हेरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।  

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लाको मिहीपुरवा थाना बस्ने २१ वर्षीय हर्षित यादव (कार चालक) र २२ वर्षीय अंकित कुमार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । उनीहरूको साथबाट एक थान आईफोन, एक थान भिभो कम्पनीको स्क्रिन टच मोबाइल र उक्त कार समेत बरामद गरिएको बर्दिया प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई बरामद सामग्रीसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय मोतिपुर, बाँसगढी बर्दियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ भने उनीहरूविरुद्ध लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाइएको छ । 


प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  ०९:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP