नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी जवान झुन्डिएको अवस्थामा मृत भेटिए
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी जवान झुन्डिएको अवस्थामा मृत भेटिए
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, माघ ११, २०८२ बागेश्वरी पोस्ट
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी जवान झुन्डिएको अवस्थामा मृत भेटिए

दाङ।  जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी जवान मृत फेला परेका छन् ।  माघ ८ गते दिउँसो देखि सम्पर्कविहीन भएका जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान हरी जिसी मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ।

घोराही उपमहानगरपालिका–२ रामपुरका स्थायी बासिन्दा रहेका प्रहरी जवान जिसी माघ ८ गते बिहानको ड्युटी सकेर स्कुटी लिएर बाहिर निस्किएपछि सम्पर्कविहीन बनेका थिए। 

तीन दिनसम्म खोजी गर्दा उनको स्कुटी बाटोमा भेटिएको थियो भने थप खोजतलासका क्रममा घोराही उपमहानगरपालिका–१८ घरडौरास्थित जंगलमा उनी झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरी स्रोतका अनुसार मृतक प्रहरी जवान  जिसीका बुबा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा आईसीयूमा उपचाररत रहेका बेला बिदा माग्दा स्वीकृत नपाएपछि उनी मानसिक तनावमा रहेको बताइएको छ।

यता जिल्ला प्रहरी कार्यालय दाङका एसपी दीपक श्रेष्ठले घटनाको पोस्टमार्टम प्रक्रिया पूरा भइसकेको र जिसीको मोबाइल फोनको लक खुलेपछि मात्र मृत्युको कारणबारे थप स्पष्ट हुने बताएका छन् ।

दाङ प्रहरीले जवान मृत्यु घटनाबारे थप अनुसन्धान अगाडि बढाएको  जानकारी दिएको छ।


प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  ११:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी जवान झुन्डिएको अवस्थामा मृत भेटिए
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी जवान झुन्डिएको अवस्थामा मृत भेटिए
बाँसगढीबाट दुई भारतीय तस्कर ठूलो परिमाणको खैरो हेरोइनसहित पक्राउ, कार पनि बरामद
बाँसगढीबाट दुई भारतीय तस्कर ठूलो परिमाणको खैरो हेरोइनसहित पक्राउ, कार पनि बरामद
पुस महिनामा के-के गर्‍यो बाँके प्रहरीले ? (कार्यसहित)
पुस महिनामा के-के गर्‍यो बाँके प्रहरीले ? (कार्यसहित)
छैठौं स्लो बाइक प्रतियोगिताको उपाधि शिशिर सुवेदीलाई     
छैठौं स्लो बाइक प्रतियोगिताको उपाधि शिशिर सुवेदीलाई     
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP