नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, माघ १६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बर्दियाबाट इन्जिनियर घुससहित अख्तियारको नियन्त्रणमा
बर्दियाबाट इन्जिनियर घुससहित अख्तियारको नियन्त्रणमा
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ १६, २०८२ बागेश्वरी पोस्ट
बर्दियाबाट इन्जिनियर घुससहित अख्तियारको नियन्त्रणमा

बर्दिया  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित बर्दियाका इन्जिनियरलाई पक्राउ गरेको छ ।

अख्तियारका अनुसार बर्दियाको बारबर्दिया नगरपालिकामा कार्यरत इन्जिनियर मोहन देव मल्ललाई घुस लिएको आरोपमा पक्राउ गरिएको हो ।

नगरपालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मल्ललाई बिहीबार आयोगको टोलीले १ लाख ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो । वडा नम्बर ७ स्थित जनता माध्यमिक विद्यालय, रम्भापुरमा निर्माण भएको चार कोठे भवनको अन्तिम बिल भुक्तानी सहज बनाइदिने भन्दै सेवाग्राहीसँग घुस मागिएको भन्ने उजुरीका आधारमा कारबाही अघि बढाइएको अख्तियारले जनाएको छ ।

आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा मल्ललाई नियन्त्रणमा लिएको हो । हाल घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।


प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  ०७:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बर्दियाबाट इन्जिनियर घुससहित अख्तियारको नियन्त्रणमा
बर्दियाबाट इन्जिनियर घुससहित अख्तियारको नियन्त्रणमा
बैजनाथबाट ब्राउन सुगरसहित एक जना बाँके प्रहरीको नियन्त्रणमा
बैजनाथबाट ब्राउन सुगरसहित एक जना बाँके प्रहरीको नियन्त्रणमा
इनारमा फेला परेको बेवारिसे महिलाको शवको पहिचान खुल्यो, प्रेम सम्बन्धको विवादपछि हत्या भएको पुष्टि
इनारमा फेला परेको बेवारिसे महिलाको शवको पहिचान खुल्यो, प्रेम सम्बन्धको विवादपछि हत्या भएको पुष्टि
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी जवान झुन्डिएको अवस्थामा मृत भेटिए
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी जवान झुन्डिएको अवस्थामा मृत भेटिए
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP