नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • अनुगमन तथा सुपरिवेक्षणका लागि सशस्त्रका एआइजी दाहाल बाँकेमा
अनुगमन तथा सुपरिवेक्षणका लागि सशस्त्रका एआइजी दाहाल बाँकेमा
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन १, २०८२ बागेश्वरी पोस्ट
अनुगमन तथा सुपरिवेक्षणका लागि सशस्त्रका एआइजी दाहाल बाँकेमा

नेपालगञ्ज । सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक (एआइजी) बंशीराज दाहालले बाँकेको निर्वाचन सुरक्षाबारे जानकारी लिएका छन् । फागुन २१ गते हुने आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय सीमा सुरक्षा बिभाग हलचोक काठमाण्डौबाट अनुगमन तथा सुपरिबेक्षणको लागि आएका बिभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दाहालले जिल्लाको निर्वाचन सुरक्षाबारे जानकारी लिएका हुन् । 

बाँके जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरीमा दाहालले जिल्लास्थित बिभिन्‍न युनिटहरुका कमाण्डर तथा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरु र सशस्त्र प्रहरी बलतर्फ भर्ना भएका निर्वाचन प्रहरीहरुलाई आवश्यक निर्देशन समेत दिएका छन् । कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दाहालले निर्वाचन सुरक्षाको अवस्था तथा चुनौतीहरुको बारेमा जानकारी गराई निर्वाचनको समयमा आई पर्न सक्ने चुनौतीहरुलाई समाधान गर्न र उचित परिचालनको सम्बन्धमा आवश्यक निर्देशन दिएका थिए । 

उक्त कार्यक्रममा जिल्लामा रहेका बिभिन्‍न युनिट कमाण्डरहरुले निर्वाचन लक्षित आ-आफ्नो क्षेत्रको सुरक्षा अवस्थाको बारेमा जानकारी गराएका थिए । त्यस क्रममा नम्बर ३० गण हेडक्वार्टर बागेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) भिम बहादुर चन्दले सम्पूर्ण जिल्लाको सुरक्षा अवस्था तथा निर्वाचनमा सशस्त्र प्रहरी बलको तैनाथी र सुरक्षा चुनौतीहरुको बारेमा जानकारी गराएका थिए । भर्खरै सरुवा भएर आएका एसपी चन्दले सीमा नाकामा कडाई गर्दै तस्करी नियन्त्रणमा तदारुकता देखाएका छन् । निर्वाचन सुरक्षामा पनि उनले  निगरानी बढाएका छन् ।

त्यस अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दाहालले जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसंग अन्तक्रियात्मक भेटघाट गर्दै निर्वाचन सम्बन्धि जिल्लाको समग्र सुरक्षा अवस्थाको बारेमा समेत जानकारी लिएका थिए ।


प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  २२:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP