नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, वैशाख ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
बागेश्वरी पोस्ट
बुधबार, फागुन ६, २०८२ बागेश्वरी पोस्ट
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी

नेपालगञ्ज । नेपालगञ्ज रंगशालामा मंगलबारदेखि सुरु भएको पाँचौं प्याब्सन नेपालगञ्ज यू–१४ फुटबल प्रतियोगिता ‘मेयर कप २०८२’ अन्तर्गत बुधबार दोस्रो दिनको खेलमा फ्लोरिड एकेडेमी, मनकामना इङ्लिश बोर्डिङ स्कूल, ब्रिटिश इङ्लिश मिडियम बोर्डिङ स्कुल, नेपालगञ्ज सेन्ट जेभियर्स स्कुल र वेस्ट जोन इङ्लिश मिडियम हाई स्कुल विजयी भएका छन् । 

प्याब्सन नेपालगञ्जको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा फागुन ५ देखि फागुन १० गतेसम्म नेपालगञ्ज रङ्गशालामा सञ्चालित प्रतियोगितामा बुधबार फ्लोरिड एकेडेमीले ब्राइटल्यान्ड स्कुललाई २-१, मनकामना इङ्लिश बोर्डिङ स्कूलले जिभिएन माध्यमिक विद्यालयलाई ५-०, ब्रिटिश इङ्लिश मिडियम बोर्डिङ स्कुलले डकार इङ्लिश मिडियम बोर्डिङ स्कुललाई २-०,स्टार फ्युचर सेकेण्डरी स्कूललाई नेपालगञ्ज सेन्ट जेभियर्स स्कुलले २-० तथा हिमालय एकेडेमीलाई वेस्ट जोन इङ्लिश मिडियम स्कुलले १-० गोल अन्तरले पराजित गरेको आयोजना प्याब्सन नेपालगञ्जले जनाएको छ । बिहिबारदेखि दोस्रो चरणका खेलहरू सुरु हुनेछन् ।


प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  २२:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेविएम फूटबल एकेडेमी लखनउ प्रथम खजुरा गोल्डकपको फाइनलमा प्रवेश
जेविएम फूटबल एकेडेमी लखनउ प्रथम खजुरा गोल्डकपको फाइनलमा प्रवेश
नेपालगञ्ज वडा नम्बर ५ मा दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने
नेपालगञ्ज वडा नम्बर ५ मा दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने
खजुरा गोल्ड कपः नाइजेरियन जोन क्लब सेमिफाइनलमा, अन्तिम चारको टुंगो लाग्यो
खजुरा गोल्ड कपः नाइजेरियन जोन क्लब सेमिफाइनलमा, अन्तिम चारको टुंगो लाग्यो
खजुरा गोल्डकपः जेविएम फूटबल एकेडेमी लखनउ सेमिफाइनलमा
खजुरा गोल्डकपः जेविएम फूटबल एकेडेमी लखनउ सेमिफाइनलमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP