नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, चैत २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
बागेश्वरी पोस्ट
शनिबार, फागुन ९, २०८२ बागेश्वरी पोस्ट
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 

नेपालगन्ज । नेपालगन्जमा सम्पन्न प्रथम नेपालगन्ज आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता २०८२ को उपाधि सुपरस्टार दोजाङ्गले जित्न सफल भएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरस्थित सुपरस्टारले ६ गोल्ड, ३ रजत र ५ काश्य पदक जित्दै प्रतियोगितामा उपाधि जित्न सफल भएको हो । प्रतियोगितामा खजुरा गाउँपालिकास्थित जिगाउँले द्वितीय स्थानमा चित्त बुझाएको छ । जिगाउँले प्रतियोगितामा ३ गोल्ड, ४ रजत र २ काश्य पदक जित्न सफल भएको हो । यस्तै प्रतियोगितामा कोहलपुरको पिपरीस्थित मदन नगर तृतीय स्थानमा रहन सफल बन्यो । मदननगरले ३ गोल्ड र ३ रजत जितेको छ । 

यसैगरी प्रतियोगितामा पुरुषतर्फ इशाक परियार र महिलातर्फ सविता थारु बेष्ट प्लेयर बन्न सफल भए । बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य श्रीमान थापा मगर, आयोजक आदर्श तेक्वान्दो दोजाङ्ग बाँकेका अध्यक्ष प्रकाश लामिछाने, जिल्ला खेलकुद विकास समिति बाँकेका प्रमुख सन्तोष श्रेष्ठले प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा सहभागी २२ दोजाङ्गमध्ये शम्शेरगन्ज दोजाङ्गले २ गोल्ड, ३ रजत र ५ काश्य, धम्बोझीले ३ गोल्ड र २ काश्य, लाइट दोजाङ्गले १ गोल्ड, भृकुटीले १ गोल्ड र आदर्शले १ गोल्ड जितेको सहआयोजक तेक्वान्दो दोजाङ्ग एण्ड स्पोर्टस क्लब नेपालगन्ज १७ का अध्यक्ष संजय कुम्हारले जानकारी दिए ।

लामो समयदेखि नेपालगन्जमा कुनै प्रकारको तेक्वान्दो प्रतियोगिता नभएकोले प्रथम पटक तेक्वान्दो प्रतियोगिता आयोजना गरिएको आदर्श तेक्वान्दो दोजाङ्गका चन्द्र प्रकाश श्रेष्ठले बताए । प्रतियोगिता संचालनका लागि निजी क्षेत्रसंग सहकार्य गरिएको थियो । आयोजकका अनुसार प्रतियोगितामा तीन सय बढी खेलाडी सहभागी भएका थिए ।
 


प्रकाशित मिति: शनिबार, फागुन ९, २०८२  २०:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रथम खजुरा गोल्ड कप चैत ३० देखि
प्रथम खजुरा गोल्ड कप चैत ३० देखि
'केपीएल' क्रिकेट प्रतियोगिताको उपाधि युनाइटेड भिजन क्रिकेट क्लबले उचाल्यो
'केपीएल' क्रिकेट प्रतियोगिताको उपाधि युनाइटेड भिजन क्रिकेट क्लबले उचाल्यो
कोहलपुरमा केपिएल क्रिकेट प्रतियोगिता सुरु
कोहलपुरमा केपिएल क्रिकेट प्रतियोगिता सुरु
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP