नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, चैत ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • ब्राउनसुगर विक्रेतासहित ८ जना खरिदकर्ता पक्राउ
ब्राउनसुगर विक्रेतासहित ८ जना खरिदकर्ता पक्राउ
बागेश्वरी पोस्ट
बिहीबार, चैत ५, २०८२ बागेश्वरी पोस्ट
ब्राउनसुगर विक्रेतासहित ८ जना खरिदकर्ता पक्राउ

नेपालगन्ज । बाँकेको अक्कलघरुवाबाट एक जना ब्राउनसुगर बिक्रेतासहित ८ जना पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार कोहलपुर नगरपालिका-१५ अक्कलघरूवाबाट ३ ग्राम ५६० मिलिग्राम ब्राउन सुगरसहित सोही ठाउँ बस्ने २७ वर्षीय अनिल थारूलाई लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र बाँके प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका अनिल र उक्त ब्राउन सुगर खरिद गर्न आएका ८ जनालाई थप अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


 


प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  १७:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्राउनसुगर विक्रेतासहित ८ जना खरिदकर्ता पक्राउ
ब्राउनसुगर विक्रेतासहित ८ जना खरिदकर्ता पक्राउ
भगवनीको हत्या अभियोगमा सिताराम पक्राउ
भगवनीको हत्या अभियोगमा सिताराम पक्राउ
देशभर निर्वाचनको वातावरण बनेको छ: गृहमन्त्री अर्याल
देशभर निर्वाचनको वातावरण बनेको छ: गृहमन्त्री अर्याल
बाँकेमा माघमा ६९ दुर्घटनामा ६ जनाको मृत्यु, ८८ घाइते
बाँकेमा माघमा ६९ दुर्घटनामा ६ जनाको मृत्यु, ८८ घाइते
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP