नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • श्रीमानसँग सम्बन्ध टुटेपछि लिभिङ टुगेदरमा बसेकी महिलाको मृत्यु, प्रेमीसहित तीन पक्राउ
श्रीमानसँग सम्बन्ध टुटेपछि लिभिङ टुगेदरमा बसेकी महिलाको मृत्यु, प्रेमीसहित तीन पक्राउ
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत १५, २०८२ बागेश्वरी पोस्ट
श्रीमानसँग सम्बन्ध टुटेपछि लिभिङ टुगेदरमा बसेकी महिलाको मृत्यु,  प्रेमीसहित तीन पक्राउ

नेपालगञ्ज । श्रीमान‍्सँगको सम्बन्ध टुटेपछि विगत दुई वर्षदेखि 'लिभिङ टुगेदर' मा बस्दै आएकी २२ वर्षीया सिर्जना बुढा मगरको रहस्यमय मृत्यु भएको छ ।

शनिबार राति बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित सडकमा जलेको अवस्थामा फेला परेकी सिर्जनाको उपचारका क्रममा भेरी अस्पतालमा आइतबार बिहान मृत्यु भएको हो । घटनाको अनुसन्धानका क्रममा मृतक सिर्जना ४ वर्षीया छोरीसहित २४ वर्षीय प्रेमी मो. आरिफ ढपालीसँग नेपालगञ्ज–८ रानितलाउमा कोठा भाडामा लिएर बस्दै आएको खुलेको छ ।

घटना हुनु भन्दा दुई दिन अगाडि चैत १३ गते आरिफले आफूलाई कुटपिट गरेको भन्दै सिर्जनाले प्रहरीमा खबर गरेकी थिइन् । सोही उजुरीका आधारमा पक्राउ परेका आरिफलाई चैत १४ गते 'अब उप्रान्त झगडा नगर्ने र मिलिजुली बस्ने' सर्तमा प्रहरीले हिरासतबाट छाडेको थियो । तर, हिरासतबाट छुटेकै रात सिर्जना आफ्नो को ठाभन्दा टाढा आरिफको घर नजिकैको सडकमा आगोले जलिरहेको अवस्थामा फेला परेसँगै घटना शंकास्पद बनेको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेले सिर्जनाको मृत्युपछि घटनामा संलग्नताको आशंकामा प्रेमी आरिफ ढपाली, उनकी आमा र दिदीसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका तीनै जनामाथि गम्भीर रूपमा अनुसन्धान भइरहेको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक दिपक पातलीले जानकारी दिए । मृतकका आफन्तले जाहेरी दिएपछि शवको पोस्टमार्टम प्रक्रिया अगाडि बढाइएको छ ।

प्रहरीले यो घटना आत्महत्या हो वा हत्या भन्ने विषयमा विभिन्न कोणबाट गम्भीर अनुसन्धान भइरहेको जनाएको छ । साथै, संवेदनशील विषय भएकाले सामाजिक सञ्जालमा समुदायहरूबीच द्वन्द फैलाउने खालका टिका–टिप्पणी नगर्न र आधिकारिक पुष्टि भएका सूचना मात्र सम्प्रेषण गर्न प्रहरीले सबैमा अपिल गरेको छ । रासस


प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  २१:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
दाङको जंगलमा प्रहरीले भेटायो ५५ नाल अवैध भरुवा बन्दुक
दाङको जंगलमा प्रहरीले भेटायो ५५ नाल अवैध भरुवा बन्दुक
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP