नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सशस्त्र प्रहरी बल-नम्बर ३० गण हेडक्वाटर बागेश्वरीले मनायो १९औं वार्षिकोत्सब
सशस्त्र प्रहरी बल-नम्बर ३० गण हेडक्वाटर बागेश्वरीले मनायो १९औं वार्षिकोत्सब
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत २१, २०८२ बागेश्वरी पोस्ट
सशस्त्र प्रहरी बल-नम्बर ३० गण हेडक्वाटर बागेश्वरीले मनायो १९औं वार्षिकोत्सब

नेपालगन्ज । सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरी बाँकेको १९औं वार्षिकोत्सब शनिबार मनाइएको छ ।

वार्षिकोत्सब समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र कुवँरले शान्ति सुरक्षा र सुव्यवस्था, सीमा सुरक्षा, विपद व्यवस्थापनमा सशस्त्र प्रहरी बल सधैं उच्च मनोबलका साथ कर्मशील रहने बताए । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विपदमा सशस्त्र प्रहरीले स्थानीय सरकारसंग गरिरहेको सहकार्य र समन्वयको सराहना गरे ।

प्रमुख अतिथि सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र कुवँरले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । नं. ३० गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक भिम बहादुर चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहिद परिवारलाई सम्मान, सांस्कृतिक प्रस्तुति, कदरपत्र, पुरस्कार तथा प्रशंसापत्र वितरण गरिनुका साथै परेवा उडाइएको थियो भने केक समेत काटिएको थियो ।

सशस्त्र प्रहरी निरीक्षक धनराज बुढाथोकीले संचालन गरेको कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, नेपाली सेना बज्रदल गण बाँकेका प्रमुख सेनानी रामचन्द्र श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका उप-अनुसन्धान निर्देशक हरिश विष्ट, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, विभिन्न गणका गणपति, सशस्त्र प्रहरीका अधिकारी, सहिद परिवार लगायतको उपस्थिति थियो ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरीको २०६३ चैत २१ गते स्थापना भएको थियो । यस गण मातहत सीमा सुरक्षा तथा जिल्लाको शान्ति सुरक्षा कायम गर्न १६ वटा कार्यालय छन् । नं. ३० गण नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ भवानियापुर (महेन्द्रनगर) मा अवस्थित छ । 


प्रकाशित मिति: शनिबार, चैत २१, २०८२  १४:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP