नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेमा बैशाखभर २०५ मुद्दा दर्ता, ४८ जना लागूऔषध कारोबारी पक्राउ
बाँकेमा बैशाखभर २०५ मुद्दा दर्ता, ४८ जना लागूऔषध कारोबारी पक्राउ
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, जेठ ४, २०८३ बागेश्वरी पोस्ट
बाँकेमा बैशाखभर २०५ मुद्दा दर्ता, ४८ जना लागूऔषध कारोबारी पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले बैशाख महिनाको प्रगति विवरण सार्वजनिक गर्दै अपराध नियन्त्रण, अनुसन्धान र लागूऔषध विरुद्ध उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ।

प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीको नेतृत्वमा बैशाख महिनामा कुल २०५ वटा मुद्दा दर्ता भएका छन् । चालु मुद्दामा १८७ जना प्रतिवादी पक्राउ गरिएको छ भने फैसला कार्यान्वयनतर्फ ७६ जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रणतर्फ ३५ वटा मुद्दा दर्ता भई ४८ जना पक्राउ परेका छन् । प्रहरीले ब्राउनसुगर, नाइट्राजेपाम, ट्रामाडोल, गाँजा, चरेश तथा कोरेक्स लगायतका लागूऔषध बरामद गरेको जनाएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धि ९ वटा मुद्दामा ११ जना पक्राउ परेका छन् भने आर्थिक अपराधका ३४ वटा मुद्दा दर्ता भएका छन् । ट्राफिकतर्फ २० वटा सवारी दुर्घटनामा ४ जनाको मृत्यु र १८ जना घाइते भएका छन् । ट्राफिक कारबाहीबाट १८ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी भन्सार छली नियन्त्रणमा ४८ लाख भन्दा बढीका सामान बरामद गरिएको छ । प्रहरीका अनुसार सचेतनामूलक कार्यक्रम, गस्ती तथा चेकिङलाई समेत तीव्र बनाउँदै जिल्लाको शान्ति सुरक्षा थप मजबुत बनाइएको छ।


प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  २१:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
दाङको जंगलमा प्रहरीले भेटायो ५५ नाल अवैध भरुवा बन्दुक
दाङको जंगलमा प्रहरीले भेटायो ५५ नाल अवैध भरुवा बन्दुक
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP