Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • यसपालि नेपालगन्जमा रामलीला हुँदै
यसपालि नेपालगन्जमा रामलीला हुँदै
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असोज १, २०८३ बागेश्वरी पोस्ट
यसपालि नेपालगन्जमा रामलीला हुँदै

नेपालगन्ज । नेपालगन्जमा ऐतिहासिक रामलीला सञ्चालनको तयारी गरिएको छ । बडादशैंको अवसरमा १५८ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको रामलीला गत वर्ष प्रतिकूल परिस्थितिका कारण नियमित रूपमा मञ्चन हुन नसके पनि रावण दहन कार्यक्रम भने गरिएको थियो ।

नेपालगन्जको पहिचानका रूपमा स्थापित रामलीलाको यस वर्ष १५९औँ शृंखला असोज २५ गते घटस्थापनाका दिनदेखि सुरु हुने भएको छ । नेपालगन्जस्थित रामलीला मैदानमा दस दिनसम्म रामलीला मञ्चन गरिनेछ ।

शोभायात्रासहित रामलीलाको विधिवत् शुभारम्भ गर्ने तयारी गरिएको रामलीला सञ्चालक समितिले जनाएको छ ।रामलीला सञ्चालक समितिको बुधबार सम्पन्न साधारणसभाले यस वर्षको रामलीला मञ्चनलाई भव्य र व्यवस्थित बनाउने लगायतका विभिन्न निर्णय गरेको छ । त्यसका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ ।

समितिका अनुसार यस वर्ष भारतको वृन्दावनबाट राधा रमणको नेतृत्वमा कलाकार टोली ल्याएर रामलीला मञ्चन गरिनेछ । प्रतिकूल परिस्थितिका बाबजुद नेपालगन्जको पहिचान, संस्कृति र अस्तित्वसँग रामलीला मञ्चन जोडिएकाले यसको निरन्तरताका लागि पहल गरिएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले बताए ।

रामलीलामा भगवान् राम र सीताको जीवनीसँग सम्बन्धित विभिन्न कथालाई नाटकीय शैलीमा प्रस्तुत गर्ने गरिन्छ । अध्यक्ष कनोडियाका अनुसार हरेक दिन साँझ ८ बजेदेखि राति १२ बजेसम्म रामलीला मञ्चन हुनेछ ।


प्रकाशित मिति: बिहीबार, असोज १, २०८३  १४:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यसपालि नेपालगन्जमा रामलीला हुँदै
यसपालि नेपालगन्जमा रामलीला हुँदै
आज 'कृष्णजन्माष्टमी’ पर्व
आज 'कृष्णजन्माष्टमी’ पर्व
अस्टिम्की चित्रकलाको मौलिकतामा विचलन, मौलिकता जोगाउँदै 'ब्रान्डिङ' गर्न आवश्यक !
अस्टिम्की चित्रकलाको मौलिकतामा विचलन, मौलिकता जोगाउँदै 'ब्रान्डिङ' गर्न आवश्यक !
महिला साहित्यकारप्रति प्राज्ञिक संस्थाको भूमिकाबारे गम्भीर विमर्श
महिला साहित्यकारप्रति प्राज्ञिक संस्थाको भूमिकाबारे गम्भीर विमर्श
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP