नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगन्जका विभिन्न किराना एवं खाद्य पसलहरुको वाणिज्य कार्यालयद्वारा अनुगमन
नेपालगन्जका विभिन्न किराना एवं खाद्य पसलहरुको वाणिज्य कार्यालयद्वारा अनुगमन
RSG-2
असहयोग गर्ने व्यवसायीलाई कारवाही
सुनिल रेग्मी
सोमबार, असार ८, २०७७ सुनिल रेग्मी
नेपालगन्जका विभिन्न किराना एवं खाद्य पसलहरुको वाणिज्य कार्यालयद्वारा अनुगमन

नेपालगन्ज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जको अगुवाइमा आज नेपालगन्जका विभिन्न किराना एवं खाद्य पसलहरुको अनुगमन गरिएको छ ।

नियमित अनुगमनका क्रममा आज नेपालगञ्ज उपमहानगरपालिका स्थित एकलैनीमा रहेको विरेन्द्र किराना पसलले व्यवसाय दर्ता लगायत अनुगमन टोलीले मागेका आवश्यक कागजात नदेखाई असहयोग र अनुगमनमा वाधा पुर्याएको हुँदा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ड) बमोजिमको कसुरमा सोहि ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ङ) बमोजिम तत्काल रू तत्काल रु २०,०००।- जरिवाना गरि सात दिन भित्र व्यवसाय दर्ता/नवीकरण लगायत आवश्यक कागजात यस कार्यालयमा पेश गर्न निर्देशन दिइएको छ ।

आजै अनुगमनका क्रममा विभिन्न पसलहरुमा उपभोग्य मिति समाप्त भएका चामल, बिस्कुट,मसला, दन्तमन्जन लगायत अन्दाजी करिब १४,०००।- भन्दा बढीको मालसामान व्यवसायीहरुलाई नष्ट गर्न निर्देशन दिइएको छ ।

लकडाउनको समयमा अत्यावश्यक बस्तुहरुको अभाव नहोस् र उपभोक्ता ठगिमा नपरुन् भन्ने ध्येयका साथ यस कार्यालयबाट विषयगत कार्यालयका प्रमुख एवं प्रतिनिधि, विषय विज्ञ, उपभोक्ता प्रतिनिधि, संचारकर्मी लगायतको सहभागीतामा बजार अनुगमन कार्यलाई निरन्तर रुपमा अगाडी बढाईएको छ ।

सोमबार भएको बजार अनुगमनमा वाणिज्य कार्यालयका प्रमुख कृष्ण प्रसाद पौड्याल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्मा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका निरिक्षण अधिकृत नेत्रा बोगटी, वडा प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक प्रेम बहादुर भण्डारी, उपभोक्ता अधिकारकर्मी प्रभात कुमार ठकुरी लगायतको सहभागिता रहेको वाणिज्य कर्यालयका सूचना अधिकारी देवीलाल चौलागाईं जानकारी दिनुभयो ।


प्रकाशित मिति: सोमबार, असार ८, २०७७  १९:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
निजी मिडियामाथिको सरकारी विज्ञापन रोक सर्वोच्चले उल्ट्यायो
निजी मिडियामाथिको सरकारी विज्ञापन रोक सर्वोच्चले उल्ट्यायो
वादी समुदायका महिलालाई स्वरोजगारतर्फ उन्मुख बनाउन 'डलकुशन' निर्माण तालिम
वादी समुदायका महिलालाई स्वरोजगारतर्फ उन्मुख बनाउन 'डलकुशन' निर्माण तालिम
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP