नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेको डुडुवाबाट सशस्त्र प्रहरीले बरामद गर्‍यो ११ लाख रुपैयाँका मोबाइल फोन
बाँकेको डुडुवाबाट सशस्त्र प्रहरीले बरामद गर्‍यो ११ लाख रुपैयाँका मोबाइल फोन
बागेश्वरी पोस्ट
आइतबार, भदौ ७, २०७७ बागेश्वरी पोस्ट
बाँकेको डुडुवाबाट सशस्त्र प्रहरीले बरामद गर्‍यो ११ लाख रुपैयाँका मोबाइल फोन
बरामद गरिएका मोबाइल र कुर्ता

नेपालगन्ज । सशस्त्र प्रहरी बाँकेले अहिलेसम्मकै ठुलो परिमाणमा स्मार्ट मोबाइल फोन बरामद गरेको छ।

तस्करी समाप्त पार्ने उदेश्यका साथ अघि बढेका सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेका एसपी अशोक बम आएको ३ हप्तामै ठुलो सफलता हासिल गर्दै गएका छन् । एसपी बमको आदेश र सशस्त्र प्रहरीका अन्य अधिकृतसहित जवानहरुको कडा मेहनतले सशस्त्र प्रहरी बाँकेले धमाधम अवैध सामाग्री नियन्त्रण गर्दै आएको छ।

अवैध सामाग्री नियन्त्रणकै क्रममा कालाबन्जार बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगीको कमान्डको टोलीले भारतबाट ल्याउदै गरिएको ११ लाख रुपैयाँ बराबरको अवैध स्मार्ट मोबाईल फोन बरामद गरेको छ। आइतबार बिहान ३ बजे गस्तीमा रहेको सशस्त्र प्रहरी निरीक्षक डाँगीको कमान्डको टोलीले डुडुवा गाउँपालिका वडा नम्बर २ बेेेतहनीबाट भारतबाट ल्याउदै गरेको ८५ थान स्मार्ट मोबाइल फोन बरामद गरेको हो।

राप्ती नदीको किनारैकिनार साइकलमा मोबाइल बोकेर आउदै गरेका तस्करहरुले सशस्त्र प्रहरीलाई देख्नासाथ सामान फालेर फरार भएको सशस्त्र प्रहरी बाँकेले जानकारी दिएको छ। त्यस्तै सशस्त्र प्रहरी निरीक्षक डाँगीले मोबाइलको साथमा ९३ थान लेडिज कुर्ता समेत बरामद गरेका हुन् ।

सशस्त्र प्रहरी बाँकेका अनुसार बरामद गरिएका मोबाइल फोनहरुमा रियलमी,भिभो, ओप्पो लगायत अन्य कम्पनीका रहेका छन् । त्यस्तै बरामद गरिएका फोनहरुको मूल्य ११ लाख २० हजार  र कुर्ताको मूल्य ३७ हजार २०० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। सशस्त्र प्रहरी निरीक्षक डाँगी तस्करी बिरुद्ध खरो रुपमा उत्रिने प्रहरी अधिकृतमा पर्ने गर्छन् । आफुले कमान्ड सम्हालेको १ हप्ता नपुग्दै उनले यति ठुलो परिमाणमा अवैध मोबाइल बरामद गर्न सफल भएका छन् ।

तस्करहरुले राप्ती नदीको किनारैकिनारबाट भारतबाट अवैध ल्याने गरेता पनि सशस्त्र प्रहरीले उनीहरुको कार्य बिफल बनाउदै आएको छ। सशस्त्र प्रहरीले कोरोना महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको समयमा करिब ३० लाख रुपैयाँ बराबरको अवैध सुर्तीजन्य सामाग्री समेत बरामद गरिएसकेको छ।

आज बिहान बरामद गरिएका मोबाइल फोन र कुर्तालाई आबश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।


प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  १७:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP