नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बर्दियाको भुरीगाउँबाट १ दर्जन जुवाडेहरु पक्राउ, मिलेमतोमा छोड्ने तयारी
बर्दियाको भुरीगाउँबाट १ दर्जन जुवाडेहरु पक्राउ, मिलेमतोमा छोड्ने तयारी
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक २५, २०७७ बागेश्वरी पोस्ट
बर्दियाको भुरीगाउँबाट १ दर्जन जुवाडेहरु पक्राउ, मिलेमतोमा छोड्ने तयारी
सांंकेतिक तस्बिर

बर्दिया । बर्दियाको भुरीगाउँबाट प्रहरीले जुवाखालबाट १ दर्जन जुवाडेहरुलाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय भुरीगाउँको टोलीले मंगलबार दिउँसो ठाकुरबाबा नगरपालिका वडा नम्बर २ को निरक खड्काको घरमा जुवा खेल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वडा नम्बर १ का मित्रलाल भण्डारी, ठाकुरबाबा नगरपालिका २ का बेत प्रसाद भण्डारी ,सोही वडाकै क्रमशः खडक पुन,तिर्थ राज खड्का,मनोज महतरा खिमन बुढा,हरि थापा,निरक खड्का, पदमसिंह बिक र कमल रिजाल रहेका छन्। त्यस्तै पक्राउ पर्ने जुवाडेमा जनप्रतिनिधि अमर थापा, ठाकुरबाबा वडा नम्बर ४ का अगानु थारु र सोही वडाकै गोबिन्द थारु रहेका छन् ।

बिशेष श्रोतका अनुसार पक्राउ परेका जुवाडेहरुलाई मिलेमतोमा प्रहरीले छोडने तयारी समेत भइरहेको जानकारी प्राप्त भएको छ। ईलाका प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायब निरीक्षकलाई सम्पर्क गर्दा उनले संकास्पद कुरा गरे। यता जुवाखालबाट पक्राउ परेकाहरुको बारेमा बुझ्दा जिल्ला प्रहरी बर्दियाका एसपीले फोन उठाएनन।

जुवाडेहरुलाई पक्राउ गरिएपनि जुवाखालबाट पैसा नभेटिएको प्रहरीले बताए पनि पैसाको बारेमा शंकास्पद रहेको छ।


प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  १७:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
दाङको जंगलमा प्रहरीले भेटायो ५५ नाल अवैध भरुवा बन्दुक
दाङको जंगलमा प्रहरीले भेटायो ५५ नाल अवैध भरुवा बन्दुक
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP