नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सशस्त्र प्रहरीले बाँकेमा बरामद गर्यो ६ लाख रुपैयाँ बराबरका अवैध सामाग्री
सशस्त्र प्रहरीले बाँकेमा बरामद गर्यो ६ लाख रुपैयाँ बराबरका अवैध सामाग्री
RSG-2
नरैनापुरमा ९ वटा राँगा बरामद
बागेश्वरी पोस्ट
सोमबार, मंसिर ८, २०७७ बागेश्वरी पोस्ट
सशस्त्र प्रहरीले बाँकेमा बरामद गर्यो ६ लाख रुपैयाँ बराबरका अवैध सामाग्री

नेपालगन्ज । सशस्त्र प्रहरीले भारतबाट भित्रीदै गरेका अवैध सामाग्री बरामद गरेको छ। सशस्त्र प्रहरीले सोमबार भारतबाट ल्याउदै गरिएका लाखौं रुपैयाँ बराबरका अवैध सामाग्री बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा गएको टोलीले सोमबार बिहान ५ बजे नेपालगन्ज वडा नम्बर १५ को तपेश्वरीबाट १ लाख ६३ हजार ८०० रुपैयाँ बराबरका २३४ जोर जुत्ता, ४ हजार ९ सय रुपैयाँको २८ जोर लेडिज चप्पल, २४ हजार २ सय ५० रुपैयाँ बराबरको ९७ जोर जेन्स चप्पल, ५० हजार रुपैयाँको २५ वटा टयुब, ५ हजार ५सय ७५ रुपैयाँको २२३ पिस सिलिङ पंखाको डंडी, २ हजार रुपैयाँको ४० पिस अभतार इलेक्ट्रोनिकस असोसेरिज, ७ हजार रुपैयाँ बराबरको २ पिस ठुलो एमसिबी बक्स,७५ सय रुपैयाँ बराबरको ५ पिस सानो एमसीबी बक्स गरि २ लाख ६५ हजार २५ रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।

बरामद गरिएका सबै अवैध सामाग्रीलाई आजै नेपालगन्ज भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
त्यस्तै बरामदकै क्रममा सशस्त्र प्रहरीले नरैनापुरबाट भारतबाट तस्करी गरेर ल्याउदै गरिएका ९ वटा राँगा बरामद गरेको छ। सशस्त्र प्रहरीको नरैनापुर बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नरेश बाटाको कमान्डमा गएको टोलीले सोमबार बिहान ४ बजे नरैनापुर वडा नम्बर ४ को सिमानाकाबाट २ लाख २५ हजार रुपैयाँ बराबरका ९ वटा राँगा बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

बरामद गरेका सबै ९ वटा राँगालाई आजै भन्सार कार्यालय बुझाईएको छ।


प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  १६:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
दाङको जंगलमा प्रहरीले भेटायो ५५ नाल अवैध भरुवा बन्दुक
दाङको जंगलमा प्रहरीले भेटायो ५५ नाल अवैध भरुवा बन्दुक
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP