नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नेपालगन्जको भेरी प्राबिधिक प्रहरी बिटमा महिला प्रहरीको खाँचो
नेपालगन्जको भेरी प्राबिधिक प्रहरी बिटमा महिला प्रहरीको खाँचो
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर २४, २०७७ बागेश्वरी पोस्ट
नेपालगन्जको भेरी प्राबिधिक प्रहरी बिटमा महिला प्रहरीको खाँचो
फाइल फोटो

नेपालगन्ज । नेपालगन्जको वडा नम्बर  १२ मा रहेको भेरी प्राबिधिक चोकमा रहेको प्रहरी बिटमा महिला प्रहरी नहुदा समस्या रहदै आएको छ।  भेरी प्राबिधिक बिटमा अहिले ३ पुरुष  प्रहरी जवान र एक जना प्रहरी हवल्दार रहेका छन्।  

भेरी प्राबिधिक बिटमा रहेका पुरुष प्रहरीलाई कुनै पनि महिलालाई नियन्त्रणमा लिन असहज रहदै आएको छ । नियम अनुसार कुनै पनि महिलालाई पक्राउ गर्न महिला प्रहरी नै आबश्यक हुन्छ तर पनि त्यस बिटमा रहेका पुरुष प्रहरीले जसोतसो कार्य गर्दै आएको नेपालगन्ज  १२ का अध्यक्ष बुद्दि सागर सुबेदीले बताए। अध्यक्ष सुबेदीले महिला प्रहरीको लागि जिल्ला प्रहरी कार्यालयमा कुरा गर्ने बताए।  यस्तै त्यहाँका  स्थानियहरुले पनि महिला प्रहरीको आबश्यकता रहेको बताउछन् ।

जिल्ला प्रहरीले भेरी प्राबिधिक बिटमा एक जना महिला प्रहरीलाई कसेकम १० बजे देखि ५ बजे सम्म  खटाउदा असल हुने एक स्थानियले बताए। कुनै महिलाले गलत कार्य गरेमा त्यस बिटमा रहेका पुरुष प्रहरीले सम्झाएर जिल्ला प्रहरी पठाउदै आएका छन्। तर  कति  गलत कार्य गर्ने महिला कटेरी हुने हुदाँँ पक्राउ गर्न महिला प्रहरी नै आबश्यक रहेको स्थानियहरु बताउछन। 

यतिमात्रै नभई प्रहरी बिटमा कतिपय महिलाहरु आफ्नो महिला सम्बन्धी समस्या ल्याउने हुँदा पुरुष प्रहरीले भन्दा महिला प्रहरीले समस्या सम्बन्धी कुरा गर्न सक्ने भएकाले पनि महिला प्रहरीको खाँचो रहेको बुझिन्छ।

समग्रमा  भेरी प्राबिधिक प्रहरी बिटमा महिला प्रहरी नहुँदा धेरै  समस्या हुने गरेको छ। आशा गरौ स्थानियहरुको मागलाई सम्बन्धित निकायले बेलैमा सम्बोन्धन गर्नेछ। 


प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७  १३:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP