नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कैलाली मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु,तीन घाइते
कैलाली मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु,तीन घाइते
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर २५, २०७७ बागेश्वरी पोस्ट
कैलाली मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु,तीन घाइते
सांकेतिक तस्बिर

धनगढी । कैलालीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि तीन जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका धनगढी उपमहानगरपालिका १९ का १९ बर्षीय पुरन बोहोराको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका ३ को कुचैनीमा से १ प ५५७८ र से ६ प ३७११ को मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् । मृतक बोहरा से १ प ५५७८ नम्बरको मोटरसाइकलमा सवार थिए। त्यस्तै से १ प ५५७८ नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका १७ का २१ रमेश बोहोराको कोहलपुरमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। से ६ प ३७११ को मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका १५ का २१ बर्षीय हुकुमसिंह खत्री र सोही मोटरसाइकलमा सवार २२ बर्षीय निलु चौधरीको पनि घाइते भएका छन्। घाइते दुई जनाको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।


प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७  ०९:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके १ का नेकपा उम्मेदवार पाण्डेद्वारा प्रतिवद्धता-पत्र सार्वजनिक
बाँके १ का नेकपा उम्मेदवार पाण्डेद्वारा प्रतिवद्धता-पत्र सार्वजनिक
कोइराला भुजई गाउँमा पुग्दा मतदाता उत्साहित
कोइराला भुजई गाउँमा पुग्दा मतदाता उत्साहित
नौवस्ता औद्योगिक क्षेत्र व्यवस्थापनमा कांग्रेसले पहल गर्छः अमर सिंह पुन
नौवस्ता औद्योगिक क्षेत्र व्यवस्थापनमा कांग्रेसले पहल गर्छः अमर सिंह पुन
देउडा खेलमार्फत मत माग्दै उम्मेदवार पाण्डे
देउडा खेलमार्फत मत माग्दै उम्मेदवार पाण्डे
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP