नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • कटुवा पेस्तोलसहित बाँकेको डुडुवा गाउँपालिकाबाट एक जना पक्राउ
कटुवा पेस्तोलसहित बाँकेको डुडुवा गाउँपालिकाबाट एक जना पक्राउ
RSG-2
विभिन्न अभियुक्तहरु सार्वजनिक
बागेश्वरी पोस्ट
सोमबार, पुस २०, २०७७ बागेश्वरी पोस्ट
कटुवा पेस्तोलसहित बाँकेको डुडुवा गाउँपालिकाबाट एक जना पक्राउ

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँके डुडुवा गाउँपालिका १ का दिपक कुमार चौधरीलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । चौधरीलाई जिल्ला प्रहरीको टोलीले आफ्नै पसलमा बसेको अवस्थामा कम्मरमा लुकाइराखेको कटुवा पेस्तोलसहित पक्राउ गरेको जनाएको छ । उनलाई जिल्ला प्रहरीले आज गरेको पत्रकार सम्मेलन मार्फत् सार्बजनिक गरेको हो । बाँके प्रहरीले अन्य मुद्दाका विभिन्न अभियुक्तहरुलाई समेत सार्वजनिक गरेको छ । नेपालगन्ज- ८ का विपिन बस्नेतलाई नेपालगन्ज ४ तन्नु पान पसल अगाडि रोकिराखेको मोहम्मद जसगरको भे १० प ४७८९ नम्वरको मोटरसाइकल चोरेको अभियोगमा पक्राउ गरेर थप अनुसन्धान भइरहेको बाँके प्रहरीले बताएको छ । त्यस्तै डुडुवा गाउँपालिका १ खडैंचाका राहुल गुप्ता र रुपैडियाका सकिल खानलाई भारतीय नम्वर प्लेटको मोटरसाइकलमा १ लाख ३० हजार मूल्य बराबरको अवैध सामग्री नेपालगन्ज ल्याउँदै गर्दा बाँके प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । यसैगरी समय-समयमा हराएका ५५ थान मोबाइल फेला पारेर सम्बन्धित ब्यक्तिलाई प्रहरीले हस्तान्तरण गरेको जनाएको छ । यौन दुरुपयोगको मुद्दामा अदालतबाट ६ महिना कैद सजाय पाएर फरार भएका नेपालगन्ज १ बस्ने आकाश सार्कीलाई पक्राउ गरिएको छ । उनलाई २०७५ साल फागुन २९ गते अदालतले दोषी ठहर गरेको थियो । बाँके प्रहरीमा प्रमुख भई  एसपी ओम बहादुर राना आएसँगै धमाधम विभिन्न अपराधिक घटनाका अभियुक्तहरु पक्राउ पर्दै आएका छन् ।


प्रकाशित मिति: सोमबार, पुस २०, २०७७  १८:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP