नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, वैशाख ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँके ट्राफिकको कडा चेकजाँच,२ घन्टामै ३९ हजार राजस्व संकलन
बाँके ट्राफिकको कडा चेकजाँच,२ घन्टामै ३९ हजार राजस्व संकलन
बागेश्वरी पोस्ट
बिहीबार, पुस २३, २०७७ बागेश्वरी पोस्ट
बाँके ट्राफिकको कडा चेकजाँच,२ घन्टामै ३९ हजार राजस्व संकलन

नेपालगन्ज । बाँके ट्राफिकले बिहीवार आकस्मिक छडके चेकजाँच गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके, अस्थाई ट्राफिक पोस्ट गनापुर, नेपालगन्ज ट्राफिक पोस्टको सयुक्त टोलीले बिहीवार नेपालगन्जको राझा चोकमा अकस्मात चेकजाँच गर्दा २ घन्टामै ३१ हजार राजश्व संकलन गरेको छ ।

त्यस्तै ट्राफिक प्रहरीले चेकजाचमा ४८ वटा सवारीसाधनलाई कारबाही गरेको गनापुरका ट्राफिक प्रहरी सहायक निरीक्षक बिष्णु न्यूपानेले बताए । त्यसैगरि नियम उल्लंघन गर्दै पर्किङ गरेका सवारी साधनबाट ८ हजार रुपैयाँ राजस्व संकलन गरेको नेपालगन्ज ट्राफिक पोस्टका प्रमुख प्रहरी नायब निरीक्षक सिद्दी गणेश शाहले भने।

अबदेखि बाँके ट्राफिकले हरेक दिन मापसे चेकजाँच गर्ने भएको ट्राफिक प्रहरी प्रमुख राजु भण्डारी बताए। अब देखि ट्राफिक नियम उलंघन गरेर सवारी चालाउने जो कोहिलाई पनि कारबाही गरिने भण्डारीले बताए। त्यस्तै सवारी चलाक अनुमती पत्र प्राप्त नगरेको कुनै पनि ब्यक्तिले सवारी चलाएर दुर्घटना भए कडा कानुनी कारबाही गरिने कुरा ट्राफिक प्रहरी निरीक्षक भण्डारीले बताए।

त्यस्तै अब बाँकेमा हरेक दिन चेकचाज हुने हुँदा सबै चालकले आबश्यक कागजपत्र बोकेर सवार चलाउन बाँके ट्राफिकले अनुरोध गरेको छ।


प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७  २२:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP