नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँके प्रहरी प्रमुख राना सफल बन्दै,धमाधम समातिदै फरार अपराधी
बाँके प्रहरी प्रमुख राना सफल बन्दै,धमाधम समातिदै फरार अपराधी
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस २४, २०७७ बागेश्वरी पोस्ट
बाँके प्रहरी प्रमुख राना सफल बन्दै,धमाधम समातिदै फरार अपराधी
एसपी ओमबहादुर राना

नेपालगन्ज । बाँकेमा प्रहरीलाई एकपछि अर्को सफलता मिल्दै गएको छ । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले बाँके जिल्लाको कमाण्ड सम्हाले लगत्तै प्रहरीलाई सफलता मिलेको हो ।

नेपाल प्रहरीमा एक अब्बल प्रहरी अधिकारीको छवि बनाएका राना आएसंगै मोष्ट वाण्टेड अपराधी पक्राउ पर्नेदेखि अन्य सफलता हासिल भइरहेको छ। दोषी नउम्कियोस् र निर्दोषले अनाहकमा कहिल्यै पनि सजाय नपाओस् भन्ने सोचका साथ काम गर्ने प्रहरी अधिकारीमा पर्छन्, प्रहरी उपरीक्षक राना ।

बाँकेको शान्ति सुरक्षालाई चुस्त बनाउदै गएका प्रहरी उपरीक्षक रानाले धामाधम अपराधी पक्राउ गर्दै आएका छन् । प्रहरी उपरीक्षक रानाको टोलीले अदालतबाट फैसला भएर पनि फरार रहेका ३ सय ८५ जना अपराधीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी बाँकेको कमान्ड सम्हालेको ६ महिना १८ दिनमा प्रहरी उपरीक्षक ओमबहादुर रानाले ४ सय ८० जना फरार अपराधी पक्राउ गर्न सफल भएका छन् । यति छोटो समयमा यति धेरै फरार अपराधी पक्राउ गर्ने प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक राना देशकै पहिलो नम्बरमा परेका छन् । प्रहरी उपरीक्षक रानाले सबै फरार अपराधीलाई पक्राउ गरेर छोडने बताउछन् । प्रहरी उपरीक्षक रानाको कमान्डले मोस्ट वान्टेडको सूचीमा रहेका अपराधीलाई पनि पक्राउ गर्न सफल भएको छ।

बाँके प्रहरीले पक्राउ गरेकामध्ये अदालतमा मुद्दा मुलतबीमा रहेका ४१ र अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेका अभियुक्त ५२ जना रहेका छन् । बाँकेलाई अपराधमुक्त बनाउने सोचमा अघि बढेका प्रहरी उपरीक्षक रानालाई बाँकेबासीले समेत साथ दिन जरुरी छ।


प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७  १२:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP