नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नेपाल-भारतबीचको पेट्रोलियम पाइपलाइनबाट डिजेल चोरी
नेपाल-भारतबीचको पेट्रोलियम पाइपलाइनबाट डिजेल चोरी
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ २, २०७७ बागेश्वरी पोस्ट
नेपाल-भारतबीचको पेट्रोलियम पाइपलाइनबाट डिजेल चोरी

विरगन्ज । नेपाल–भारतबीचको पेट्रोलियम पाइपलाइनबाट डिजेल चोरी भएको पाइएको छ ।

मोतीहारी अमलेखगञ्जको पेट्रोलियम पाइपलाइनमा चोरी गर्नेहरुले चार फिट गहिराइमा रहेको पाइपलाइनमा प्वाल पारेर अर्को पाइप जोडेर उक्त पाइप पनि जमिनमुनीबाटै लगेर डिजेल चोरी गरेको पाइएको हो । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले नेपाली सीमापारी नौनिया भन्ने ठाउँबाट एक सय किलोमिटर पर बिहारको सिवान भन्ने ठाउँमा पाइपलाइनमा क्षति भएको बताएका छन् ।

डिजेल चोरी गर्नेहरु पाइपलाइनमा प्वाल पारेर हजारौं लिटर डिजेल चोरी गरेको  अनुमान गरिएको छ । यद्यपी डिजेल आपुर्तिमा भने क्षति नभएको प्रवक्ता उपाध्यायले बताएका छन् । चोरी गर्नेहरुमाथि कारबाहीका लागि भारतीयपक्षबाट काम भइरहेको छ होला ठ्याक्कै जानकारी आइसकेको छैन्, प्रवक्ता उपाध्यायले भने ।

पाइपलाइनको माथि खेतमा डिजेल देखिएपछि पाइपलाइनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले अधिकारीहरुलाई सुचना दिएको बताइएको छ । गत वर्षको भदौ २४ मा नेपाल र भारतका प्रधानमन्त्रीले उद्घाटन गरेको यो पाइपलाइनबाट बार्षीक दशौं करोड लिटर इन्धन ढुवानी हुन्छ।

यसले नेपालको अर्बौ रुपैयाँ ढुवानी खर्च जोगाएको छ ।


प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७  १४:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
दाङको जंगलमा प्रहरीले भेटायो ५५ नाल अवैध भरुवा बन्दुक
दाङको जंगलमा प्रहरीले भेटायो ५५ नाल अवैध भरुवा बन्दुक
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP