prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेमा तस्कर ठेगान लगाउँदै सशस्त्र प्रहरी
बाँकेमा तस्कर ठेगान लगाउँदै सशस्त्र प्रहरी
banijya office
बिओपीहरुको निगरानीमा तस्करहरु
बागेश्वरी पोस्ट
आइतबार, माघ ४, २०७७ बागेश्वरी पोस्ट
बाँकेमा तस्कर ठेगान लगाउँदै सशस्त्र प्रहरी

नेपालगन्ज । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी अशोक बमले तस्करी नियन्त्रण गर्न दिएको कडा निर्देशनसँगै सशस्त्र प्रहरीले अवैध सामग्री ओसारपसारलाई कडा निगरानी गर्दै आएको छ । सशस्त्र प्रहरीको कडा निगरानीले तस्करहरुको निद्रा हराम भइरहेको छ ।

nepalgunj 081-082

सशस्त्र प्रहरीका बाँकेभरका सीमामा रहेका कटकुइयाँँ, नरैनापुर, गंगापुर, खडैंचा, कालाबन्जार, जमुनाहा, जयसपुर र बढैैया बिओपीहरुले तस्करहरुलाई कडा निगरानीमा राखेपछि तस्करहरु दुलोभित्र पसेझैं भएका छन् ।अहिलेको समयमा ती बिओपीहरुले सानो भन्दा सानो सामग्री ल्याउनलाई समेत कडाई गरेका छन् । यसो त कहिलेकाहींँ सुरक्षा निकायको आँँखा छल्दै सानातिना सामग्री भने तस्करहरुले भारतबाट ल्याउने भएपनि मामा तैनाथ सशस्त्र प्रहरीले त्यस्ता तस्करीका अवैध सामग्रीलाई कर्यापझ्याप बनाउंँदै आएको छ।

तस्करहरुले आज बिहान सशस्त्र प्रहरीको आँँखा छल्दै अवैध सामग्री ल्याएपनि सशस्त्र प्रहरीले बिफल पारिदिएको छ । तस्करी कार्यलाई समाप्त पार्ने अभियानमा लागेको सशस्त्र प्रहरीले नेपालगन्जको  नाकाबाट भारतबाट ल्याउंँदै गरिएको अवैध लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक हर्क थापाको कमान्डमा गएको टोलीले आज बिहान ४ बजे नेपालगन्ज १५ पिप्रहवाको नाकाबाट भारतबाट तस्करहरुले लुकाईछिपाई ल्याउंँदै गरेको अवैध लत्ताकपडा बरामद गरेको हो ।

बरामद गरिएका अवैध लत्ताकपडामा कोट पाइन्टको ५० पिस काँँचो र ९५ पिस लेडिज सुट रहेको सशस्त्र प्रहरीले बाँकेले जानकारी दिएको छ । बरामद गरिएका उक्त लत्ताकपडाको मूल्य १ लाख २६ हजार रुपैयाँ रहेको छ । बरामद गरिएका सबै अवैध लत्ताकपडालाई आज बिहान आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । जे होस् अहिलेको समयमा सशस्त्र प्रहरीले बाँकेमा तस्कर ठेगान लगाउन सुरु गरिसकेको छ । सशस्त्र प्रहरीको यो कार्यप्रति बाँकेका स्थानीय ब्यापारी समेत खुशी भएका छन् ।


प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  ११:४९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीमै पहिलोपटक सशस्त्र प्रहरीद्वारा राप्तीसोनारीमा 'समुदाय विपद् स्वयंसेवक' तयार
लुम्बिनीमै पहिलोपटक सशस्त्र प्रहरीद्वारा राप्तीसोनारीमा 'समुदाय विपद् स्वयंसेवक' तयार
१०६ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ
१०६ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ
नेपालगञ्जमा खैरो हेरोइनसहित दुई जना पक्राउ
नेपालगञ्जमा खैरो हेरोइनसहित दुई जना पक्राउ
डुडुवाको चौफेरीबाट ५० ग्राम ब्राउन सुगरसहित दुई युवक नियन्त्रणमा
डुडुवाको चौफेरीबाट ५० ग्राम ब्राउन सुगरसहित दुई युवक नियन्त्रणमा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP