नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नरैनापुरका बिओपीले तस्करहरुको निद्रा हराम गर्दै, धमाधम अवैध सामग्री बरामद
नरैनापुरका बिओपीले तस्करहरुको निद्रा हराम गर्दै, धमाधम अवैध सामग्री बरामद
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ ८, २०७७ बागेश्वरी पोस्ट
नरैनापुरका बिओपीले तस्करहरुको निद्रा हराम गर्दै, धमाधम अवैध सामग्री बरामद

नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकामा सशस्त्र प्रहरीले तस्करी विरुद्ध धावा बोलेको छ । नरैनापुरका सशस्त्र प्रहरी बिओपीहरुले तस्करहरुको कडा निगरानीपछि लुकीछिपी ल्याउँदै गरेका अवैध सामग्री धमाधम बरामद गरेका छन् । सशस्त्र प्रहरीको गंगापुर बिओपीले भारतबाट ल्याउँदै गरेको अवैध कपडा, गियर आयल, चप्पल, काजु, पसलका सामग्री कडा कुहिरोमा समेत बरामद गरेको छ । आज बिहान गंंगापुर बिओपीका प्रमुख सशस्त्र प्रहरी निरिक्षक बिरेन्द्र जिसीको कमाण्डको टोलीले नरैनापुर गाउँपालिकाको वडा नम्बर ५ र ६ को सीमा नाकाबाट उक्त अवैध सामग्री बरामद गरेको हो । बरामद गरिएका अवैध सामग्री आजै नेपालगन्ज भन्सार बुझाइएको छ ।त्यस्तै सशस्त्र प्रहरीको नरैनापुर बिओपीले पनि तस्करको हावा फुस्काई दिएको छ । नरैनापुर बिओपीका प्रमुख सशस्त्र प्रहरी निरिक्षक नरेश बाटाको कमाण्डमा गएको टोलीले नरैनापुर गाउँपालिकाको वडा नम्बर ३ को सीमा नाकाबाट भारतबाट ल्याउँदै गरेको अवैध ६४ पिस लेडिज साडी बरामद गरेको छ । ठूलो परिमाणमा बरामद गरिएका अवैध साडीलाई नरैनापुर बिओपीले आजै नेपालगन्ज भन्सार बुझाएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले बताएको छ । सशस्त्र प्रहरीले अवैध सामग्री बरामद गर्न थालेपछि तस्करहरु सुस्त हुँदै गएका छन् । सशस्त्र प्रहरी अधिकारीहरु भन्छन्-"तस्करले यो बुझ्न जरुरी छ कि सुरक्षा निकाय उनीहरु भन्दा एक कदम अघि छ । तस्करहरुले कडा कुहिरो र अत्यन्त जाडोमा समेत सशस्त्र प्रहरीले गस्ती गर्न छोड्दैनन् भन्ने हेक्का राख्न जरुरी छ ।"


प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  २१:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
दाङको जंगलमा प्रहरीले भेटायो ५५ नाल अवैध भरुवा बन्दुक
दाङको जंगलमा प्रहरीले भेटायो ५५ नाल अवैध भरुवा बन्दुक
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP