नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, पुस ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • मुख्यमन्त्री कार्यालयको गाडीको ठक्करले टेम्पो चालकको मृत्यु
मुख्यमन्त्री कार्यालयको गाडीको ठक्करले टेम्पो चालकको मृत्यु
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन १, २०७७ बागेश्वरी पोस्ट
मुख्यमन्त्री कार्यालयको गाडीको ठक्करले टेम्पो चालकको मृत्यु
सांंकेतिक तस्बिर

नेपालगन्ज । मुख्यमन्त्री कार्यालयको गाडीले टेम्पोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

ठक्करबाट मृत्यु हुनेमा टेम्पो चालक सिरहाको कल्याणपुर नगरपालिलका–१२ निवासी ४० वर्षीय जयप्रकाश साह रहेका छन्। प्रदेश नम्बर २ को मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २–०२००१ झ ००५७ नम्बरको स्कारपियो गाडीले स १ ह ३०४३ नम्बरको टेम्पोलाई सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर चोकमा ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते साहलाई उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले जनकपुरधाम उपमहानगरपालिका ७ का ३५ वर्षीय चालक रविन्द्र झा र गाडीलाई नियन्त्रणमा लिएको छ।


प्रकाशित मिति: शनिबार, फागुन १, २०७७  १०:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा सवारी साधनमा लेखिएका अस्वभाविक शब्द हटाउँदै ट्राफिक प्रहरी
बाँकेमा सवारी साधनमा लेखिएका अस्वभाविक शब्द हटाउँदै ट्राफिक प्रहरी
दुई वटा क्यासिनोमा प्रहरीको छापा: क्यासिनोका महाप्रवन्धकसहित २० नेपाली पक्राउ
दुई वटा क्यासिनोमा प्रहरीको छापा: क्यासिनोका महाप्रवन्धकसहित २० नेपाली पक्राउ
नेपालगञ्ज बजारबाट ५४ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ
नेपालगञ्ज बजारबाट ५४ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ
बढैयाताल क्षेत्रबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
बढैयाताल क्षेत्रबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP