नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, पुस ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • निर्माण हुंँदै गरेको नहर भत्किंँदा दुई जनाको मृत्यु
निर्माण हुंँदै गरेको नहर भत्किंँदा दुई जनाको मृत्यु
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन १, २०७७ बागेश्वरी पोस्ट
निर्माण हुंँदै गरेको नहर भत्किंँदा दुई जनाको मृत्यु
सांकेतिक तस्बिर

नेपालगन्ज । निर्माण हुदै गरेको नहर भत्किदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा मजदुर रहेका छन्। दार्चुलाको अपिहिमाल गाउँपालिका ६ सितोलाको मज्जे भन्ने स्थानमा निर्माणाधीन नहरको पर्खाल भत्किएको हो।

मार्मा गाउँपालिका १ का अन्दाजी ४५ वर्षीय बल्देब महर र अपिहिमाल गाउँपालिका ५ सैगन्ना बस्ने ३७ वर्षीया गिता धामीको काम गर्ने क्रममा नहर भत्किएर घटना स्थलमोई मृत्यु भएको नहर निर्माण समितिका अध्यक्ष धनसिंह धामीले जानकारी दिएका छन् ।

अपिहिमाल गाउँपालिकाको वडा नम्बर ६ राङपाङ खोलाबाट सोही वडाको मज्जे भन्ने स्थानमा निर्माण भइरहेको मज्जे खोला लघु जलविद्युत आयोजनाको नहर निर्माण गर्ने क्रममा पर्खाल भत्केर उनीहरुको मृत्य भएको उनले बताए । ७/८ मिटर उचाईसम्म निर्माण भइरहेको नहरको बिच भाग एक्कासी भत्किंदा नहर निर्माणमा संलग्न डकर्मी महर र सहयोगी धामी हुत्तिएर तल खोलामा खसेको उनले बताए ।

उनीहरुसंग काम गरिरहेका अन्य दुई जना भागेर बाच्न सफल भएका छन् । नहर निर्माणमा करिव २०/२५ जना कामदारहरु काम गरिरहेका भएपनि उनीहरु आसपासको क्षेत्रमा रहेको बुझिएको प्रहरीले बताएको छ । घट्ना बिहान ११ बजेतिर भएको हो ।


प्रकाशित मिति: शनिबार, फागुन १, २०७७  १६:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'लोकतन्त्रमा मानव अधिकारमैत्री निर्वाचन अपरिहार्य'
'लोकतन्त्रमा मानव अधिकारमैत्री निर्वाचन अपरिहार्य'
'मेलमिलापका माध्यमबाट विवाद समाधान गरिँदा दीर्घकालीन'
'मेलमिलापका माध्यमबाट विवाद समाधान गरिँदा दीर्घकालीन'
आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
पर्यटन प्रबद्र्धनका लागि ५ बुँदे 'नरैनापुर घोषणापत्र' !
पर्यटन प्रबद्र्धनका लागि ५ बुँदे 'नरैनापुर घोषणापत्र' !
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP