prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • लखन थापा स्मृति कप फुटबल सुरु, युनाइटेडको बिजयी सुरुवात
लखन थापा स्मृति कप फुटबल सुरु, युनाइटेडको बिजयी सुरुवात
banijya office
बागेश्वरी पोस्ट
आइतबार, फागुन २, २०७७ बागेश्वरी पोस्ट
लखन थापा स्मृति कप फुटबल सुरु, युनाइटेडको बिजयी सुरुवात

तुलसीपुर, दाङ । प्रजातान्त्रिक आन्दोलनका प्रथम सहिद लखन थापा स्मृति कप फुटबल प्रतियोगिता २०७७ आज आईतवार देखि सुरु भएको छ ।
नेपाल मगर युवा संघ तुलसिपुरको आयोजना तथा नेपाल मगर संघ तुलसिपुर नगर कमिटी र नेपाल मगर संघ जिल्ला समन्वय समिती दाङको संयुक्त ब्यबस्थापनमा दाङ तुलसिपुर अरनिको मैदान संचालित प्रतियोगिता को माननीय सभासद हिरा चन्द्र केसिले उद्घाटन गर्नु भएको हो ।

nepalgunj 081-082

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी केसिले सिङ्गो खेल क्षेत्रलाई देशको समृद्धि संग जोडेर लगे मात्र खेलकुदले अपेक्षाकृत रुपमा फड्को मार्ने बताउनु भएको छ । मानव स्वास्थ्य संग प्रत्यक्ष जोडिएको खेल क्षेत्रको बिकास तत्कालको आबश्यक्ता हो अब स्थानिय स्तर बाटै खेलकुदको बिकासमा जुट्नु पर्ने बेला आएको छ उहाले भन्नुभयो ।

त्यस्तै बिशिस्ट अतिथी तुलसिपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले खेलकुदको शहर तुलसिपुरलाई खेलकुदको हवको रुपमा बिकास गर्ने लक्ष्यका उपमहानगर अगाडि बढेको बताउनुभयो । हामी स्थानिय स्तर बाट खेलकुदको बिकास गर्नु पर्छ भन्ने लक्ष्य र उदेश्यका साथ अगाडि बढेका छौ यसमा सबैको चासो र चिन्तनको आबश्यक्ता छ उहाले भन्नू भयो । बिशिस्ट अतिथी नेपाल मगर संघका केन्द्रीय बरिस्ठ उपाध्यक्ष गुरु प्रसाद घर्तिमगरले खेलकुदको उच्च आदर्शलाई आत्म साथ गर्दै खेल बिकासमा जुट्नु पर्ने बताउनु भयो ।

जहानिया राणा शासन का विरुद्ध नेपाली जनताको मुक्तिका लागि बिद्रोह गर्ने क्रममा १९३३ साल फागुन २ गतेका दिन सहादत प्राप्त गरेका थापाको स्मृती दिवसका अबसरमा प्रतियोगीताको आयोजना गरिएको हो । यसैबिच प्रतियोगिता संचालन मुल समितीका संयोजक घनश्याम पुनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ जिल्ला समन्वय समितिका अध्यक्ष खलु पुन, गोरखा माबी तुलसिपुरका प्राचार्य बिजय जिएमले नेपालका प्रथम सहिद लखन थापाको सम्झना र सम्मानका लागि आयोजना गरिएको प्रतियोगितालाई भब्य, सभ्य र बिबाद रहित बनाउन सबैमा आग्रह गर्नुभयो ।

प्रतियोगिताका प्राबिधिक उपसमिती संयोजक ईन्द्र पुनको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा विभिन्न झाकी जुलुस सहित आएका मगर संस्कृती झल्कने नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमको संचालन नेपाल मगर संघ तुलसिपुर नगर कमिटीका अध्यक्ष राम कुमार घर्ती र एच आर मगरले गर्नु भएको थियो ।

यसैबिच स्थानिय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र आपसी भाईचारा कायम राख्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा युनाईटेड युथ क्लब तुलसिपुरले बिजयी सुरुवात गरेको छ ।
उद्घाटन खेलमा बिजौरी फुटबल क्लबलाई सुन्यका बिरुद्ध १ गोल अन्तरले पाखा लगाउदै युनाइटेडले बिजयी यात्रा सुरु गरेको हो । प्रतियोगिता अन्तरगत भोलि सोमबार तुलसिपुर ४ खाद्रे र शान्तिनगर गाउँ पालिका बिच हुनेछ । खेल बिहान ८ बजे सुरु हुने प्रतियोगिता प्राबिधिक उपसमितिका संयोजक ईन्द्र पुनले जानकारी दिनुभएको छ । प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा एन्फा रेफ्री शिवहरी शर्मा, डिएन दहाल, बिनोद बिक, सुरेन्द्र चौधरी र आदेश केसि रहनुभएको छ ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधीलाई चलाए मान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै आयोजना गरिएको प्रतियोगिताको बिजेता टिमले नगद १ लाख तथा कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः ५० र २० हजार नगद, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् । प्रतियोगितामा जिल्लाका २४ टिमको सहभागिता रहेको छ ।


प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  १८:२३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP