नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • डुडुवाका प्रमुख प्रशासकीय अधिकृतलाई जोडेर आएको समाचारप्रति ध्यानाकर्षण
डुडुवाका प्रमुख प्रशासकीय अधिकृतलाई जोडेर आएको समाचारप्रति ध्यानाकर्षण
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन २, २०७७ बागेश्वरी पोस्ट
डुडुवाका प्रमुख प्रशासकीय अधिकृतलाई जोडेर आएको समाचारप्रति ध्यानाकर्षण

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले आफूलाई जोडेर प्रकाशित समाचारप्रति आफ्नो र आफू कार्यरत कार्यालयको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

आज एक प्रेस विज्ञप्ती निकालेर उपाध्यायले आफ्नो श्रीमतीका बारेमा पूर्व सचिव भिम उपाध्याय र केही अनलाइन मिडियाहरुले प्रकाशित गरेको समाचारका विषयमा प्रष्टीकरण दिनुभएको छ।

आफ्नो सचिवालयको भान्से पदमा कार्यरत महिला आफ्नै श्रीमती भएको बताउँदै उहाँले उनी उक्त पदमा नियुक्त हुँदा एकल नारी रहेको र स्वतन्त्र प्रतिष्पर्धाबाट छनौट भएको उल्लेख गर्नुभएको छ । आफू पनि एकल पुरुष भएकाले एकले अर्कोलाई स्वीकार गरेर उनीसंग पछि विवाह गरेको उल्लेख गर्दै उपाध्यायले दु:खमा रहेकी एकल महिलालाई कार्यालय प्रमुख जस्तो मान्छेले स्वीकार गरेको विषय समाचारमा आउनुपर्नेमा गलत कोणबाट समाचार प्रेषित हुनु खेदजनक र दु:खपूर्ण भएको विज्ञप्तीमा उल्लेख गर्नुभएको छ । उहाँले उक्त समाचार सच्चिने विश्वास ब्यक्त गर्नुभएको छ ।

"मेरो धर्मपत्नीमाथि अश्लील शब्द र गालीगलौज गरी अनावश्यक मनसाय व्यक्त गर्ने कर्मचारीहरुले सजायको उन्मुक्तिबाट बच्नको लागि गरिएको मिडिया प्रोपोगन्डा र गलत प्रचारवाजीको घोर भत्सर्ना गर्दै नारी अस्मितामा धावा बोल्ने र कुत्सित मनसाय ब्यक्त गर्नेहरुको कार्यालयको तर्फबाट बुझ्ने काम भइरहेको र कसैले कानुन विपरित गरिरहेको पाइएमा कानुनी कार्वाहीको दायरामा ल्याउने काम गरिने व्यहोरासहित पीडित पक्षलाई आश्वत पार्न चाहन्छु," विज्ञप्तीमा भनिएको छ ।

उहाँले आफ्नो धर्मपत्नी भान्से पदमा कार्यरत रहँदासम्म आउने तलब भत्ताबाट विभिन्न चार विद्यालयमा खोलिएको अक्षयकोष र अब खोलिने अक्षयकोषका लागि दान गर्ने निर्णय भएको उल्लेख गर्नुभएको छ । 

हेर्नुहोस् विज्ञप्ती


प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  २२:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP