नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • खोलामा उत्खनन मनपरी
खोलामा उत्खनन मनपरी
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन ३, २०७७ बागेश्वरी पोस्ट
खोलामा उत्खनन मनपरी
फाइल फोटो

नेपालगन्ज। नियम विपरीत खोला उत्खनन भइराहदा स्थानीयले गुनासो गरेका छन् । नियम विपरीत खोला उत्खनन गरेको खोला उत्खनन गर्न ठेक्का पाएको आशिक कन्स्ट्रक्सन,वृन्दावन रौतहटले मोतीपुर घाट र मर्दर सिमसार घाटबाट नियम विपरीत मनलाग्दी खोला उत्खनन गरेको भन्ने जनगुनासो बढेपछि चन्द्रपुर नगरपालिकाले चाँदी खोला उत्खननको स्थलगत अनुगमन गर्दा नियम मिचेर,३देखि ४ मिटर गहिरो पारेर नदिजन्य पदार्थ उत्खनन गरेको पाइएको नगरपालिकाका अनुगमन संयोजक काजीमान कुश्वारले बताए ।

स्थलगत अनुगमनमा गएका अनुगमन समितिका संयोजक कुश्वार र सदस्य तथा वडा नम्बर ४ का वडाध्यक्ष अमर आलेले नदी उत्खनन रोक्न निर्देशन समेत दिएका छन् ।आर्थिक वर्ष २०७७/७८ का लागि २ प्याकेजमा ३६र३६ लाखमा मर्धर सिमसार र मोतीपुर घाटको चाँदी खोलाको ठेक्का पाएको आशिक कन्स्ट्रक्सनको मनोमानी बढ्दै जान थालेपछि स्थानीयले केही समय अघि अवरोध समेत गरेका थिए ।

नगरपालिकालाई राजस्व समेत नबुझाउने सो कन्स्ट्रक्सनले २१ लाख बराबर राजस्व समेत नगरपालिकामा तिर्न बाँकी रहेको नगरपालिकाका राजस्व फाँट प्रमुख राजेश सागरले जानकारी दिए । यता २ प्याकेजमा ६० हजार घन मिटर नदीजन्य पदार्थको उत्खनन अनुमति पाएको भए पनि सो कन्स्ट्रक्सनले सो परिमाण भन्दा बढी नदीजन्य पदार्थ उत्खनन् गरिसकेको स्थानीय युवा सरोज बछारको दावी छ ।

ठेकेदार कम्पनीले नगरपालिकाले तोकेको मापदण्ड भन्दा तेब्बर गहिरो खाल्डो बनाएको र सोही खाल्डोका कारण खोला गाउँमा पस्ने खतरा बढेको स्थानीयहरू बताउँछन् । खोला दोहनका लागि ठेक्का पाएका ठेकेदारले खोलाको ग्रावल ढुवानी गर्दा पहिला बनिसकेका बाटो समेत बिगारेको स्थानीय पवन महतले बताए ।

पानी चुहाउँदै लैजाने गरेका कारण मोटर साइकल र साइकलमा बाटो हिड्नेहरू चिप्लेर लड्ने खतरा बढ्दै गएको भए पनि सम्बन्धित निकायले त्यस तर्फ ध्यान नदिएको स्थानीयको भनाइ रहेको छ । खोला नै गाउँमा पस्ने गरी उत्खनन भएकाले खोला उत्खनन बन्द हुनुपर्ने स्थानीयको माग छ ।हाम्राकुराबाट।


प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  १५:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP